"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित सम्पादन, removed orphan tag
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''धरणीधर कोईराला'''
(वि.सं. १९४९ - वि.सं. २०३६) नेपाली भाषासेवी तथा शिक्षाविद् धरणीधर एक कुशल कवि पनि हुन् ।
 
==जीवनी==धरणीधरको जन्म [[नुंछेँगल्ली]], [[काठमाडौं]]मा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । उनका बुबा सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवी हुन्। उनको घरमा बोलाउने नाम गोविन्दप्रसाद हो र साहित्यिक चिनारी कृष्णचन्द्रसिंह प्रधान हो।
 
==कृतिहरू==
वि.सं. २००८ सालमा [[भन्ज्याङनिर]] कवितासंग्रह छपाएर देखापर्ने उनले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्द्रित गरे । [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा प्राज्ञ, लामो समय [[साझा प्रकाशन]]को महाप्रबन्धक रहेका प्रधानका [[कवि व्यथित र काव्य साधना]] वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको [[सालिक]] निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा [[नेपाली उपन्यास र उपन्यासकार]] नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति [[सिर्जनाको सेरोफेरो]] प्रकाशित भएको थियो । [[अनाम सत्य]] प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा [[पाइलाः आगतमा टेकेर]] उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह [[वाग्मतीको हरक]] (वि.सं. २०५७), [[नफर्कने ती दिनहरू]] (वि.सं. २०५९), [[जीन्दगी टिपोटहरू]] (वि.सं. २०६३) र [[समय सुनामी]] (वि.सं. २०६३) हुन् ।
 
प्रधानले नेवारी भाषामा पनि समीक्षात्मक ग्रन्थ प्रकाशित गरे । [[झीगु साहित्ये बाखँ]] नामक उक्त कृति वि.सं. २०३३ सालमा प्रकाशित थियो । उनको नेपाली भाषाको एउटा अर्को उच्चस्तरीय समालोचनात्मक ग्रन्थ [[साझा समालोचना]] वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो ।
 
उनले तीनवटा साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेः आँखा (वि.सं. २००५), जनसाहित्य (वि.सं. २०११) र हिमानी (वि.सं. २०२०) ।
 
==पुरस्कार==
[[कवि व्यथित र काव्य साधना]] नामक ग्रन्थका लागि उनले गद्य विधामा [[मदन पुरस्कार]] वि.सं. २०१५ सालमा प्राप्त गरेका हुन्। उनले [[नेपाली उपन्यास र उपन्यासकार]]का लागि वि.सं. २०३७ सालको [[साझा पुरस्कार]] र वि.सं. २०४७ सालमा [[पाइला: आगतमा टेकेर]] निबन्धसंग्रहका लागि [[साझा पुरस्कार]] र [[उत्तमशान्ति पुरस्कार]] पाए । उनले वि.सं. २०६० सालको [[त्रिभुवन प्रज्ञा पुरस्कार]], वि.सं. २०४७को [[धरणीधर पुरस्कार]], [[प्रतिभा पुरस्कार]], [[रत्नश्री स्वर्णपदक]] २०२२ पाएका थिए ।
 
==निधन==
प्रधानको वि.सं. २०६७ सालको असार १७ गते निधन भयो ।
 
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/krishnachandra.php मदन पुरस्कार गुठी]
* [http://www.samakalinsahitya.com/reloaded.php?show=detail&art_id=2375 कृष्णचन्द्रसिंह प्रधान]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A3%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9+%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8 कृष्णचन्द्रसिंह प्रधानद्वारा लेखिएका पुस्तकहरू]
 
[[श्रेणी:साहित्य]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:भाषा]]
[[श्रेणी:साझा पुरस्कार विजेता]]
 
[[श्रेणी:साहित्य]]