"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[नेपाल]]लाई १४ [[अञ्चल]]मा बर्गिकरण गरीएकोछ र उक्त [[अञ्चल]]हरूलाई ७५ [[जिल्ला]]मा बर्गिकरण गरीएको छ । १४ प्रशासकीय [[अञ्चल]]हरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएको छ । ४ विकास क्षेत्रहरूमा ३-३ [[अञ्चल]]हरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र [[अञ्चल]]हरू छन् । विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा [[हिमालय|हिमाल]], [[पहाड]] र [[तराई]]को भू-भाग पर्ने गरी अञ्चलहरूलाई समेटिएको छ ।
 
[[Image:Nepal development regions.png|right300px|thumb|350pxright|नेपालका विकास क्षेत्रहरू]]:
{{legend|orange|सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र}}
{{legend|dodgerblue|मध्य-पश्चिमाञ्चल विकास क्षेत्र}}
{{legend|violet|पश्चिमाञ्चल विकास क्षेत्र}}
{{legend|pink|मध्यमाञ्चल विकास क्षेत्र}}
{{legend|yellow|पूर्वाञ्चल विकास क्षेत्र}}
]]
 
{| class="wikitable" style="text-align:center; width:500px; height:200px;"
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/416081" बाट अनुप्रेषित