"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[नेपाल]]लाई १४ [[अञ्चल]]मा बर्गिकरण गरीएकोछ र उक्त [[अञ्चल]]हरूलाई ७५ [[जिल्ला]]मा बर्गिकरण गरीएको छ । १४ प्रशासकीय [[अञ्चल]]हरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएको छ । ४ विकास क्षेत्रहरूमा ३-३ [[अञ्चल]]हरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र [[अञ्चल]]हरू छन् । विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा [[हिमालय|हिमाल]], [[पहाड]] र [[तराई]]को भू-भाग पर्ने गरी अञ्चलहरूअञ्चलहरूलाई समेटिएको छ ।
 
[[Image:Nepal development regions.png|right|thumb|350px|नेपालका विकास क्षेत्रहरू]]