"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
= प्रवन्धकहरूका लागि नीति तथा निर्देशन =
 
अङ्ग्रेजी विकिपीडिया '''(जो आजको सन्दर्भमा सबै भन्दा अगाडि छ)'''का अनुसार प्रवन्धकहरूले पालना गर्नु पर्ने केही आवस्यक नियमहरू यस प्रकार रहेका छन् ।
 
== प्रवन्धक भन्ने कुनै ठूलो कुरा होईन ==
 
 
विकिपीडियाको प्रारम्भिक दिनहरूमा प्रत्येक सदस्यहरू नै प्रवन्धकको रूपमा काम गर्दै थिए र उनलाई आज पनि गर्नु पर्छ । यो हमेशा मानिएको छ कि प्रवन्धक समाजको कुनै विशेष हिस्सा नभएर उसैको सदस्य हो । हेरौँ भने त विकिपीडियाको धेरैजसो प्रबन्धनको कार्य कसैले पनि गर्न सक्छ।
Line २४ ⟶ २५:
== प्रवन्धक बन्न के गर्नु पर्छ ==
 
विकिपीडियाको अनुसार कुनै खास नियम छैन जसबाट कोही प्रवन्धक बन्न सक्छ अथवा सक्दैन । कुनै पनि व्यक्ति प्रवन्धक पदको लागी आवेदन दिन सक्छ । यसको पूर्वमा विकिपीडियामा अनुभवको साथै यहाँ माथी गर्न सकिने विश्वास अथवा भरोसा हुनु आवश्यक छ । तैपनि उसको द्वारा पूर्वमा गरिएका कामहरूको महत्व त छ नै । हर सम्पादकको नजरमा कुनै प्रत्याशीको बारेमा अलग-अलग विचार हुन सक्छ । उनिहरूको विश्वास हासिल गर्नु र उनको तपाईको बारेमा विचारहरूमा निर्भर छ । नामांकनको लागी निवेदन गर्नु पहिले या कुनै अरु द्वारा गरिएको तपाईको नामांकनलाई स्वीकार्नु भन्दा पहिले यो ध्यान दिनु कि प्रत्याशीलाई कम से कम केही महीना देखि विकिपीडियामा सक्रिय हुनै पर्छ, यहाँको कामहरूसँग परिचित हुनै पर्छ कि के कसरी गरिन्छ । राम्रो काम अथवा विकिपीडियाको नीति निर्देशहरूमा विश्वास र उसलाई मान्नु पर्ने तथा समाजको विश्वास हासिल गर्नु पर्छ।पर्छ ।
 
 
यदी तपाईं प्रवन्धकको सबै काइदा कानून र नीति निर्देशनहरूसँग सहमत हुनुहुन्छ भने तपाईं आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी [[विकिपीडिया:चौतारी|चौतारी]]मा जानुस् । नामांकन भै सके पछि उसको बारेमा समाजद्वारा यस बारेमा चर्चा हुनेछ । लगभग एक हप्ता पछि अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ । लगभग यदी वार्ताहरूमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरू प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रवन्धकको पदमा नामांकित गर्दिन्छन् ।
 
Line १३२ ⟶ १३१:
*नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ।
*विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ।
*उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले [[विकिपीडिया:अनुमतिप्रबन्धक व्यवस्थापनअधिकारको लागि निवेदन|यहाँ ]] गएर आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
*उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
*आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।