"भारत" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
|leader_name4=[[सुमित्रा महाजन]] ([[भारतीय जनता पार्टी|भाजपा]])
|leader_title5=[[भारतका मुख्य न्यायधिश|मुख्य न्यायधिश]]
|leader_name5=[[राजेन्द्र मल लोढ़ालोढा]]<ref>{{cite web|title=Justice R M Lodha sworn in as 41st chief justice of Supreme Court|trans_title=न्यायाधीश आर एम लोढ़ा ने सर्वोच्च्य न्यायालये के प्रमुख न्यायाधीश पद की शपथ ली |url=http://news.biharprabha.com/2014/04/justice-r-m-lodha-sworn-in-as-41st-chief-justice-of-supreme-court/|work=आईएएनएस |publisher=न्यूज़ बिहारप्रभा |accessdate=१३ मई २०१४|language=अंग्रेज़ी}}</ref>
|legislature=[[भारतीय संसद]]
|upper_house=[[राज्य सभा]]
पङ्क्ति ६७:
 
'''भारत''' वा '''गणतन्त्र भारत''' (हिन्दी: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एशिया]]मा अवस्थित एउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन्।छन् । [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
 
भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन [[जनबादी गणतन्त्र चीन|चीन]] पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो । बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो [[लोकतन्त्र]] भनिन्छ । यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन् । भारत एक [[सिन्धु घाटी सभ्यता]]को भूमि हो। विश्वका तिन [[प्रमुख धर्म]]: [[हिन्दू धर्म|हिन्दू]], [[जैन]] तथा [[शिख]]को उत्पत्ति भारतमा भएको हो । भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ । सन् १९४७ मा [[भारतको स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] प्राप्तिभन्दा पहिले [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को रूपमा [[बेलायती साम्राज्य]]को प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ । उक्त प्रगति विशेषत: [[अर्थशास्त्र|आर्थिक]] र [[सैनिक]] क्षेत्रमा एक [[क्षेत्रिय शक्ति]] र [[विश्वव्यापी शक्ति]]को रूपमा देखिन थालेको छ ।
पङ्क्ति ९३:
== भारतका प्रदेश र तिनका राजधानी ==
 
भारतमा २८२९ प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यसप्रकार रहेका छन् ।
;प्रदेश तथा प्रादेशिक राजधानी (कोष्टकमा राजधानीको नाम)
{|
पङ्क्ति १०४:
* [[उड़िसा|उडिसा]] ([[भुवनेश्वर]])
* [[आन्ध्र प्रदेश]] ([[हैदराबाद (भारत)|हैदराबाद]])
* [[तेलंगाना]] ([[हैदराबाद (भारत)|हैदराबाद]])
* [[कर्नाटक]] ([[बेंगलोर|बंगलुरु]])
* [[केरल]] ([[तिरुवनन्तपुरम्]])
Line १९४ ⟶ १९५:
{{reflist}}
 
{{Commonscat|India|भारत}}
 
[[श्रेणी:देशहरू]]
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित