"व्याध तारा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Sirius}}
सा fixing dead links
पङ्क्ति ५:
 
== नामको विवरण र अन्य भाषाहरु ==
व्याध ताराहरुको पूरा नाम [[संस्कृत]]मा "मृगव्याध" हुने गर्थ्यो जसको अर्थ हुन्छ "हिरणको शिकारी"। यस नामका साथ यो तारा रूद्र (शिवजी)को प्रतीक हो।<ref name="Magee1995">{{cite web | url=http://www.religiousworlds.com/mandalam/shiva.htm | title=Shri Shri Shiva Mahadeva |archiveurl=http://web.archive.org/web/20061022074451/http://www.religiousworlds.com/mandalam/shiva.htm|archivedate=2006-10-22}}</ref> यसलाई संस्कृतमा "लुब्धक" पनि भनिन्छ, जसको अर्थ पनि "शिकारी" छ। व्याधलाई [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]मा "सीरियस" (Sirius) वा "डाग स्टार" (Dog star) भनिन्छ। "व्याध ए"लाई "सीरियस ए" (Sirius A) र "व्याध बी"लाई "सीरियस बी" (Sirius B) भनिन्छ। "महाश्वान तारामण्डल"लाई अंग्रेजीमा "कैनिस मेजर" (Canis major) र [[मराठी भाषा|मराठी]]मा "बृहल्लुब्धक" भनिन्छ।
 
== यी पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/व्याध_तारा" बाट अनुप्रेषित