"बाइबल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा 36.253.68.121 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ...
पङ्क्ति २:
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|right|300px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो।]]
 
'''बाइबल''' इसाईहरूको पवित्र किताब हो। इसाईहरू यसमा भगवानका पवित्र शब्दहरू रहेको मान्दछन्।
'''बाइबल'''बाइबलका परमेश्वरधेरै कोनामहरू बचनछन्; हो।कोही पवित्र यसमालेख सृष्टिकर्ताभन्दछन्, परमेश्वरलेकोही मानिसराम्रो लाईकिताब गर्नेमात्र प्रेमपनि देख्न सकिन्छ।भन्दछन्। यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको वा उल्था गरीएको थियो। पछि यो ल्याटीन र अन्य भाषामा पनि अनुवाद गरियो। अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ।
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो। अनुबाद नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो। उच्चारणको परिवर्तन भएर, बाइबल भयो। अङ्ग्रेजीबाट नेपालीमा पस्यो।
 
वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ। यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, जसले इजरायलीहरूलाई कसरी परमेश्वर लेभगवानले "आफ्ना मान्छेहरू " भनेर भने - भन्ने बारेमा लेखिएको छ। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन्।
 
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ। यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए। यो किताबको मुख्य भागमा येशुको जीवनको वारेमा लेखिएको छ। यसमा सुसमाचार नाम भएका चार भागहरू छन्। नयाँ नियममा येशूका चेलाहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो सन्त पावलद्वारा लेखीएका चिट्ठीहरू छन्।
 
 
 
सम्पूर्ण मानवले आफ्नो जिवनमा एकपल्ट पढ्नै पर्ने पुस्तक बाइबल हो।
 
 
 
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ। यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए। यो किताबको मुख्य भागमा येशुकोयशुको जीवनको वारेमा लेखिएको छ। यसमा सुसमाचार नाम भएका चार भागहरू छन्। नयाँ नियममा येशूकापुराना चेलाहरूलेइसाई नेताहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो सन्त पावलद्वारा लेखीएका चिट्ठीहरू छन्।
 
बाइबलमा धेरै थरीका किताबहरू छन्। कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरूमा कथाहरू छन्। कुनैमा विद्धानहरूका भनाइहरू छन्। कुनैमा भगवानले आफ्ना मान्छेहरूलाई गर्न भनेका कुराहरू छन्। कुनैमा भगवानको गुनगान भएका भजनहरू छन्। कुनै आकाशवाणीका किताबहरू छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन्।
{{Commonscat|Bible}}
 
[[श्रेणी:क्रिश्चियन धर्म]]
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित