"कैलपाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८०:
*जमकट्या
*[[गेरडा गाउँ|गेरडा]]
*[[डङसिलीडंसिली गाउँ|डङसिली]]
==गाविसको प्रमुख धार्मिक स्थलहरु==
*[[मठैराज मन्दिर]]
पङ्क्ति ८८:
 
==शिक्षा ==
कैलपाल द एउटा [[उच्च माध्यमिक विद्यालय]] तीन ओटा निम्नमाध्यमिक र तीन वटा प्राथमिक बिधालय रहेका छ। गा.बि.स. को केन्द्रबिन्दु किम्तोली मा श्री उदयदेव उच्च माध्यमिक विद्यालय रहेको छ भने गा.बि.स.को १न.वडा उपल्लाबाटुला , भगौती र [[डङसिलीडंसिली गाउँ|डंसिली]]मा एक एकवटा [[निम्न माध्यमिक विद्यालय]] रहेका छन् । [[गेरडा गाउँ|गेरडा]],दानखोला ,र रुपल्लीमा [[प्राथमिक विद्यालय]] रहेका छन्।
==यातायात ==
यस गा.बि.स.मा यातायात को लागि बाटो पुगेका छैन यातायात को लागि दुई घण्टा पैदल अनार्खोली अथवा [[पाटन बजार]] पुग्नु पर्ने हुन्छ। [[दशरथचन्द राजमार्ग]]मा पर्ने अनारखोली बाट यसै गा.बि.स.भएर जोडिने सडकखण्ड निर्माणाधीन अवस्था मा छ । पाटन बजार बाट पनि यश गा.बि.स.लाई जोड्ने ग्रामीण सडक पनि निर्माणकार्य भै रहेको छ।
पङ्क्ति ९८:
 
===यो पनि हेर्नुहोस===
#[[डंसिली गाउँ|डङसिली गाउँ ]]
#[[गेरडा गाउँ ]]
#[[मठैराज मन्दिर ]]
"https://ne.wikipedia.org/wiki/कैलपाल" बाट अनुप्रेषित