"भोजपुरी भाषा" का संशोधनहरू बिचको अन्तर

सा वेवसाइट blogspot.com को लिङ्क हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भोजपुरी भाषा''' एक [[भारोपेली भाषा परिवार]] अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा [[नेपाल]]को [[तराई]], [[भारत]]को [[बिहार]] र [[उत्तर प्रदेश]] राज्यमा बोलिन्छ। यो भाषा [[देवनागरी लिपि]]मा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।
 
{{नेपालमा बोलिने भाषाहरू}}
"https://ne.wikipedia.org/wiki/भोजपुरी_भाषा" बाट अनुप्रेषित