"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
|glottorefname=मैथिली
}}
'''मैथिली''' मुख्य रूपमा [[भारत]]को उत्तरी [[बिहार]] र [[नेपाल]]को पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह ''[[भारोपेली भाषा परिवार]]'' परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले [[ बङ्गाली भाषा|बंगाली]], [[आसामी]], [[उडिया]] र [[नेपाली]]सँग यसको धेरै निकट संबंधसम्बन्ध छ । सन् २००१ सम्म यो भाषा लगभग ३ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । यो भाषाको आफ्नै [[तिरहुता लिपि]] रहेता पनि यसको प्रयोग न्यून रहेको छ । हाल मैथिली भाषा [[देवनागरी लिपि|देवनागरी]]मा लेख्ने गरिन्छ । <ref name=e16>Lewis, M. P. (ed.) (2009). [http://archive.ethnologue.com/16/show_language.asp?code=mai Maithili] Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.</ref>
 
== विकास ==
प्राचीन मैथिलीको विकासको शुरूवात [[प्राकृत]] र [[अपभ्रंश]]को विकासहरूसँग जोडिन्छ।लगभगजोडिन्छ । लगभग ७०० इस्वितिर यसमा रचना गर्नथलिएको पाइन्छ। विद्यापति मैथिली भाषाको आदिकवि र सर्वाधिक ज्ञात कवि थिए।थिए । विद्यापतिले मैथिली अतिरिक्त संस्कृत तथा अवहट्टमा पनि रचना गरेका थिएं।थिए । यो दुई यस्तो प्रमुख भाषांभाषा हो, जहाँ बाटजहाँबाट मैथिलीको विकास भएको छ ।
 
== उपयोग ==
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित