"विकिपिडिया:हटक्याट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हटक्याट''' एउटा [[जाभा|जाभास्क्रिप्ट]] [[कम्प्युटर प्रोग्राम|प्रोग्राम]] हो जसद्वारा। यसको प्रयोग गरेर [[विकिपीडिया:स्वनिर्धारित प्रयोगकर्ताहरु|दर्ता भएका प्रयोगकर्ताप्रयोगकर्ताहरू]]हरूलेले सजिलैसजिलैसँग विकिपिडियाकोविकिपिडियाका लेखकोलेखहरूको श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्दछनसक्दछन् । यस प्रोग्रामले श्रेणीकरण गर्दा स्वत: सुझाव समेत दिने गर्छ ।
 
{{TOCleft}}
पङ्क्ति ६:
{{clear}}
==कसरी सुचारू गर्ने==
यो उपकरणको प्रयोगको लागि सर्वप्रथम तपाईलेतपाईंले आफ्नो खाता प्रवेश गरेको हुनुपर्छ ।
हटक्याटलाई सुचारु अथवा बन्द गर्न पहिले तपाईलेतपाईंले आफ्नो खातामा प्रवेश गर्नु पर्ने हुन्छ । त्यस पश्चात तपाईले माथिल्लो छेउमा ''मेरा अभिरुचिहरू''मा क्लिक गरेर त्यहाँ ''उपकरणहरू'' भन्ने बक्समा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाइले तल्लो भागको ''सम्पादन''को बिचमा हटक्याट देख्नु हुनेछ । चेक बक्समा क्लिक गरेर अब तपाईले त्यसलाई सुचारु अथवा बन्द गर्न सक्नुहुनेछ । अब तपाईले '''संग्रह''' बटनमा क्लिक गरेर त्यसलाई सुरक्षित गर्नसक्नुहुनेछ । सुरक्षित गरिसके पश्चात एउटा हरियो ''तपाईको अभिरुची संग्रह भएको छ'' भनेर सूचना आउनेछ । अब तपाईले यसको प्रयोग लेखहरुमालेखहरूमा गर्न सक्नुहुनेछ ।
 
==कसरी प्रयोग गर्ने==
कुनै पनि लेख पूर्णरुपले खुलिसकेपछी, हटक्याट स्वत: श्रेणी तिर लम्किन्छ । यदि त्यहाँनेरत्यो लेखमा श्रेणी बनेको छ भने, हटक्याटले सजिलै श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्छ । हटक्याट पेजको सबैभन्दा मुनी हुन्छ ।
 
[[File:HotCat enwp Category bar.png|800px|हटक्याटद्वारा परिमार्जित गरिएको श्रेणी]]