"विकिपिडिया:बोटहरू" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''बोट''' शब्द '''रोबोट'''बाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बोट''' शब्द '''रोबोट'''बाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन [[विकिपीडिया]]मा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा [[प्रोग्रामिंगप्रोग्रामिङ्ग भाषा]]मा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने [[प्रोग्रामिंगपाइथन प्रोग्रामिङ्ग भाषा]] [[|पाइथन]], [[पर्ल]], [[एप्पल स्क्रिप्ट]], [[डट नेट]] आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपीडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपीडिया मा मेटा अनुसार [[:meta:Bot policy|बोट नीति]] लागु गरिएको छ ।
 
[[File:Enon_robot.jpg|thumb|alt=बोट सँग हात मिलाउदै एउटा व्यक्ति|भौतिक रोबोट]]
 
==यो पनि हेर्नुहोस==
* [[विकिपीडिया:बोट/अनुमोदनको लागि अनुरोध|बोट अधिकारको लागि निवेदन]]
 
[[श्रेणी:विकिपीडिया]]