"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२७:
 
=प्रवन्धकको लागी आवश्यक चरणहरू=
विकिपीडियामा प्रवन्धक पद हासीलप्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
*विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
*विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।