"सुनुवार जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
'''सुनुवार जाति''' किराँत समूह अन्तर्गत नै लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
{{listen
 
| filename = Namsewal.ogg|thumb|sunuwar greeting
| pos = right
| title = "नमसेवल"
| description = Ao "सुनुवार भाषा".
| format = [[Ogg]]}}
==कोइँच ([[सुनुवार]])==
 
Line २९ ⟶ ३४:
सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको [[हाल्ली खेल|हाल्ली]] हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड [[खिजी]] चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुन बाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ ।
हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)
{{listen
 
| filename = SunuwarMusicTrack.ogg|thumb|Sunuwar music track
| pos = right
| title = "सेवल"
| description = Ao "सुनुवार ".
| format = [[Ogg]]}}
==सन्दर्भ सामाग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/सुनुवार_जाति" बाट अनुप्रेषित