"नेपाल वित्तीय प्रतिवेदन मानहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{लेखा}}
 
== परिभाषा ==
'''नेपाल वित्तीय प्रतिवेदन मानहरु''' ({{Lang-en|Nepal Financial Reporting Standards}}) व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रुपमा तयार गरिएको छ ।<ref>[http://www.standards.org.np/exposuredraftnasbody_nfrs.php नेपाल वित्तीय प्रतिवेदन मानहरु सम्बन्धी जानकारी ]</ref> जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन मानहरु अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु ({{Lang-en|International Financial Reporting Standards (IFRS)}}) अबलम्वन गर्न तयार गरि लागु गरिएको हो । अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मानहरु लागू अघि विश्वका प्रत्येक देशहरुले आफ्नो आवश्कयता अनुसार लेखामानहरु तयार गरि लागु गर्ने गर्दथ्यो जसले गर्दा एउटा देशमा तयार भएको [[वित्तीय विवरण]] अर्को देशमा लेखाको सिध्दान्त फरक अबलम्वन गरिएको खण्डमा नबुझिने अवस्था थियो भने यसले लेखाको एकल भाषा तयार गरेको छ ।