"विकिपिडिया:प्रमुख लेख" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
{{प्रमुख चिन्ह}}
नेपाली विकिपीडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरु परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपीडियामा हाल '''{{NUMBEROFARTICLES}}''' लेखहरु छन् जस मध्येबाट यस वर्षको लागी छनौट भएको [[विकिपीडिया:प्रमुख लेख/सुची|प्रमुख लेखको सुची]] यहाँ हेर्नुहोस् । कुनै पनि लेख प्रमुख लेखको रुपमा छनौट हुनको लागी स्तरिय हुन जरुरी छ जसको लागि केही '''[[विकिपीडिया:प्रमुख लेख/मापदण्ड|मापदण्डहरू]]''' तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।
<br><br>
लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।