"मस्तिष्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
१.प्रमस्तिष्क(Cerebral Hemisphere)
२.अनुमस्तिष्क(cerebellum)
३.मध्यमस्तिष्क ब्रेनस्तेम(Mid-brain)
 
==संरचना==
===मानव मस्तिष्क===
मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक "कवच"हरु हुन्छन जसलाई "मेनिञ्जेस" भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। मस्तिष्कबाट निस्कने नसाहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरुलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरुलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरुबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरुमा जानकारी लग्ने नसाहरुलाई इफरेन्ट भनिन्छ।
 
"https://ne.wikipedia.org/wiki/मस्तिष्क" बाट अनुप्रेषित