"गोमन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २:
{{Taxobox
| image_caption = [[भारतिय गोमन]]
▲| image = Cobra_hood.jpg
| image_size = 200px
| name =Cobras
|
| phylum = [[कोरडाटा]]
|
| ordo = [[स्क्वामाटा]]
|
|
|
| genus_authority = [[Josephus Nicolaus Laurenti|Laurenti]], 1768
}}
'''गोमन''' ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, काँचुली, छाला र बोसो परम्परागत औषधी बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने जस्ता मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। साथै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्छन्। यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँघरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ। मानिसले यसलाई शत्रु ठान्दा र विभिन्न प्रयोगको लागि उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप हुने सम्भावना बढ्दै गएको छ। त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।
|