"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|वेबसाईट = -
}}
 
{{CitiesOfNepal}}
 
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो। [[पोखरा उपमहानगरपालिका|पोखरा]] उपत्यकाको, पोखरा नगरको पूर्वपट्टी रहेको [[लेखनाथ नगर]] कास्की जिल्लामा पर्दछ। सात तालको शहर भनिने लेखनाथमा [[बेगनास]],[[रूपा]],[[मैदी]],[[दिपाङ]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ। हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन। लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन। लेखनाथ नगरको टेलीफोन कोड नम्बर ०६१ हो।
Line ३५ ⟶ ३३:
 
जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन्। नगरपालिकाको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन्। नगरपालिका भएपनि बहुसंख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो। आर्थिकरूपले सक्रिय कूल जनसंख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन्। नगरपालिकाको ५३०३ दशमलव ७५ हेक्टरमा खेती गरिन्छ। झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुंगो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाईन्छ।
{{CitiesOfNepal}}
 
==यो पनि हेर्नुहोसहेर्नुहोस्==
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
{{कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू}}