"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५६:
==पुरानो इन्प्युट प्रणाली हटाएर नयाँ प्रणाली स्थापित (Old input system removed)==
नेपााली लेख्ने पुरानो प्रणाली हटाएर नयाँलाई स्थापित भएको छ। बानी गर्न समय लाग्न सक्छ।[[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ०५:२१, २१ जुलाई २०१४ (युटिसी(UTC))
 
== विशेषाधिकार सम्बन्धमा ==
 
मैले नेपाली विकिपीडियामा विशेषाधिकारको लागि निवेदन भन्ने शिर्षक बनाएको छु [https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:%E0%A4%AC%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%AC_%E0%A4%86%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2 यहाँ] हेर्नुहोला ।
* यसमा छुट्टाछुट्टै अधिकारको लागि छुट्टा-छुट्टै स्थान रहेको हुँदा पहिला निर्माण गरिएको आयोजना पृष्ठहरुबाट यसमा कन्टेन्ट राख्नु पर्ने आवश्यकता रहेको छ ।
* पहिलेको आयोजना पृष्ठमा अधिकारको लागि छयासमिस भएको हुँदा त्यहाबाट कन्टेन्ट कपि गरेर त्यस पृष्ठलाई मेट्नु पर्नेछ ।
* यस सम्बन्धमा आफ्नो बिचार व्यक्त गर्नुहोला । धन्यवाद [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:२८, २२ जुलाई २०१४ (युटिसी(UTC))