"हृदयघात" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Cardiac arrest}}
पङ्क्ति २१:
रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ। यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।
==कोरोनरी मटु रोगका कारक तत्वहरू==
सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ, हिजो आज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै
धुम्रपान ( चुरोट, सुर्ती, सेवन ), उच्च रक्तचाप, मधुमेह, रगतमा बढी कोलेस्टेरोल, बढूदो उमेर
बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, यी नै मुटु रोग बढ्नुका प्रमुख कारणहरु हुन् ।
मोटोपन, कम शारीरिक परिश्रम गर्ने, बढी चिल्लोयुक्त खानेकुरा खाने, विलासी जीवनशैली
निजकका नातेदारहरूमा यो रोग भएमा वंशाणगु त रूपमा हुनसक्ने नै यस रोगका तत्त्वहरू
हुनू।
 
==मुटुरोगका प्रमुख लक्षणहरू==
"https://ne.wikipedia.org/wiki/हृदयघात" बाट अनुप्रेषित