"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५२:
::@[[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] रमेश जी तपाईले भन्नु भएको कुरा सहि हो, यस सम्बन्धमा विप्लव आनन्द जी आवश्यक व्यवस्था मिलाउन मिहिनेत गरि राख्नु भएको छ । तपाईले यस सम्बन्धमा उहाँलाई सहयोग गर्न सक्नु हुन्छ ।[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०२:१०, २१ जुलाई २०१४ (युटिसी(UTC))
::@[[User:Nirjal stha|Nirjal stha]] जि नेपाली विकिपीडिया हामी सबैको हो । म बाट हुनसक्ने सम्पुर्ण सहयोग तथा कार्यहरूमा डटेर लाग्नेछु । धन्यवाद [[File:nepaali_jhanda.png|15px]] [[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] ([[User:रमेश सिंह बोहरा|कुरा गरौँ]]) ०२:४५, २१ जुलाई २०१४ (युटिसी(UTC))
 
 
==पुरानो इन्प्युट प्रणाली हटाएर नयाँ प्रणाली स्थापित (Old input system removed)==
नेपााली लेख्ने पुरानो प्रणाली हटाएर नयाँलाई स्थापित भएको छ। बानी गर्न समय लाग्न सक्छ।[[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ०५:२१, २१ जुलाई २०१४ (युटिसी(UTC))