"बोधिचित्त" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: बोलीचालीमा बुद्धचित्त भनिने बोधिचित्त भद्राक्ष प्रजाति (वयर...
(कुनै भिन्नता छैन)

२२:०६, १७ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

बोलीचालीमा बुद्धचित्त भनिने बोधिचित्त भद्राक्ष प्रजाति (वयर्) हो। यसको वानस्पतिक नाम 'जिजिफस स्पेसी' (Ziziphus sp.)हो। यस्को काठ, पात , फल र दाना सवै नै धार्मिक प्रयोजन मा उपयोग हुन्छ |

नेपाल लगायत दक्षिण एसिया तथा मध्य एसिया मा पाईने यो वनस्पति को दाना को माला पनि लामा गुरु र तामाङ समुदायले जपध्यान गर्न प्रयोग गर्छन |

/'बुद्धचित्त' किन्न हेलिकोप्टर