"विकिपिडिया:सामान्य अस्वीकारोक्ति" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: <div style="text-align: center; font-size: x-large; padding: १em;">विकिपीडिया वैधताको कुनै ग्यारेन्टी...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
यसको यो तात्पर्य होइन कि विकिपीडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, '''विकिपीडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन।''' कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिकतर अन्य विकिपीडिया तथा सन्दर्भ कार्यहरुमा पनि [[विकिपीडिया:गैर-विकिपीडिया अस्वीकारोक्तिहरु|समान अस्वीकरण]] हुन्छन।
{{ठुटो}}
 
 
विकीपेडियाले विश्व ज्ञानकाेषकाे रूपमा पुर्याएकाे याेगदान र विकिपेडियाकाे विश्वास र सम्मानकाे कदर गर्न चाहन्छु । म एक कानूनकाे विद्यार्थी हु । मराे यस थरसंग कुनै सम्बन्ध र सराेकार छैन। तर जैसी थरकाे बारेमा लेख प्रकाशित गर्दा सामाजिक सद्भाव र अात्मसम्मानका प्रतिकूल असर नपराेस्र र कुनै सानाे स्कूले विद्यार्थीलाइ स्कूलमा साथीहरूले हाेच्याउने जिस्काउने बाहना नबनाेस् र विभिन्न किंवदन्ती सामन्ती प्रथा तथा कुनै कथा कथनका हवाला दिएर नेपालमा प्रचिलत सामािजक जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन,२०६८ को धारा (४) को उपधारा (१२) ले गरेको व्यवस्थाको गम्भीर उलंघन हुनेगरी लेख प्रकाशित नहाेस् भन्नेतर्फ हेक्का रहाेस् भन्ने उद्देश्यले विनम्र अनुराेध गर्न चाहन्छु ।