"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
विकिपीडियामा [[देवनागरी]] टाइप गर्नकालागि धेरै तरिकाहरु छन्।छन् । तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ।सक्नुहुन्छ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि [[#विकिपीडिया इनपुट प्रणाली|विकिपीडिया इनपुट प्रणाली]] पढ्नुहोस्।पढ्नुहोस् । नेपाली टाइपका अन्य प्रणालिहरुलागि [[#अन्य प्रणालिहरु|अन्य प्रणालिहरु]] हेर्नुहोस्।हेर्नुहोस् ।
 
==विकिपीडिया इनपुट प्रणाली==
[[नेपाली विकिपीडियाविकिपिडिया]]मा सम्पादनकोलागिसम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ।छ । यो [[ध्वन्यात्मक लिप्यन्तरण]]मा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ।थिच्नुपर्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -
{| border="1" cellpadding="2"
पङ्क्ति ८१:
==अन्य प्रणालीहरु==
===फोनेटिक===
फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार [[बरह आइऍमई]] तथा [[गूगल इण्डिक ट्राँसलिट्रेशन]] छन्।छन् यसको कम्प्यूटरमायसलाई स्थापितकम्प्युटरमा इन्स्टल गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ।सक्नुहुनेछ ।
 
===इनस्क्रिप्ट===
देवनागरीमा लेख्न एक स्थायी उपाय [[इनस्क्रिप्ट]] कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ।सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरुको लिपिहरुमा कम्प्यूटरमा लेख्नकोनिम्तिलेख्नको निम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरुको लागि [[भारत सरकार]]द्वारा मानकको रूपमा स्वीकृत छ।छ । तल दिएको चित्र टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो।हो ।
[[Image:Devanagari_INSCRIPT_Keyboard.JPG||center|500px||thumb|टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड]]
 
अचेल नयानयाँ [[प्रचालन तंत्र|प्रचालन तंत्रहरु]], जस्तै - [[विण्डोज़विन्डोज २०००]],अपरेटिड [[विण्डोज़सिस्टम|विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट]], [[लिनक्स]] एवंतथा [[म्याकिन्टोश]]मा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ।आउँछ ।
 
===रेमिंगटन===
यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फण्टफन्ट [[कृतिदेव]]को टाइपिङ्गको अभ्यास छ भनेंभने तपाईंतपाई रेमिङ्गटन टाइपिंग औजारहरुको प्रयोग गर्न पनि सक्नुहुन्छ।सक्नुहुन्छ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो।हो । यो भारत मा धेरै प्रचलित छ।छ ।
 
==विभिन्न टाइपिंग औजार==
हाल नेपाली भाषाको देवनागिरी फन्टमा टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।
 
===अफलाइन टाइपिंग औजार===
डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंग औजार:
* [http://sharma.shrish.googlepages.com/Hindi-Toolkit.exe नेपाली टूलकिट (एक्सपीको सीडीकोसीडीक बिना विण्डोज़माविन्डोजमा नेपाली समर्थन सक्षम गर्न)]
* [http://bhashaindia.com/DownloadsV2/Category.aspx?ID=1 माइक्रोसफ्टको इण्डिक आइएमई] (फोनेटिक, रेमिंगटन तथा इनस्क्रिप्ट )
* [https://addons.mozilla.org/en-US/firefox/addon/3972 इण्डिक इनपुट एक्सटेन्सन] फायरफक्स एक्सटेन्सन (फोनेटिक तथा इनस्क्रिप्ट)
Line १०४ ⟶ १०७:
 
=== अनलाइन टाइपिंग औजारहरू===
*[http://www.google.com/inputtools/try/ नेपालीमा युनिकोड टाइपिङ्ग]
*[http://xnepali.net/unicode/convert.php नेपाली युनिकोड कन्भर्ट]
*[http://www.unicodenepali.com/default.aspx नेपाली युनिकोड कन्भर्ट र टुल]
Line ११० ⟶ ११४:
{{उपकरण}}
 
=== रोमनाइजड नेपाली कुञ्जीपाटी सजावट===‌
=== Romanized Nepali Keyboard Layout===
‌‌TODO:[http://download.com.np/index.php?option=file&file=188 Romanized Nepali Keyboard from MPP now in Download.com.np]
‌‌TODO:
[http://download.com.np/index.php?option=file&file=188 Romanized Nepali Keyboard from MPP now in Download.com.np]
 
== परम्परागत नेपाली कुञ्जीपाटी सजावट ==
== Traditional Nepali Keyboard Layout ==
TODO:
 
==सन्दर्भ सामग्री==
{{reflist}}