"भकुन्डो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Balls}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
== क्रिकेट ==
यो खेलमा खेलाडीहरू 10-10 जनाको समूहमा विभाजित भएर एक पछि एक गर्दै पालै पालो गरेर खेल्छन्। एक जना खेलाडीले भकुण्डोलाई विरोधी समूहको खेलाडी तर्फ जोरले हिर्काउछ। जो काठको दाब्लो आकारको बैट लिएर मैदानमा तैनात हुन्छ। उसले आफु तर्फ आउदै गरेको भकुण्डोलाई काठको बैटले हिर्काएर टाढा पुराउने कोशिस गछ्। यदी उसको प्रयास सफल भएछ भने बैट मैनले रन प्राप्त गर्छ। तर फिल्डिङ गरि रहेका बलर तर्फका खेलाडीहरूले भकुण्डोलाई टाढा जानबाट रोक्ने कोसिस गरिरहेका हुनाले कतिपय बैटमैनले रनहरू बनाउलाई गाह्रो पछ्।
 
==भकुण्डोको प्रकारहरु==
<gallery>
File:Football Pallo valmiina-cropped.jpg|[[फुटबल खेल|फुटबल]] भकुण्डो
File:BaodingQigong.jpg|बाओडिंग भकुण्डो
File:Baseball (crop).jpg|बेसबल भकुण्डो
File:Basketball.png|बास्केटबल भकुण्डो
File:Billiards balls.jpg|बिलियर्ड भकुण्डो
File:Ball and pin.jpg|बोव्लिंग भकुण्डो
File:Brine lax ball.jpg|लाकोरसे भकुण्डो
File:Cricket-ball-red-madeinaustralia.jpg|क्रिकेट बल
File:Golfball.jpg|गोल्फ भकुण्डो
File:Rugbyball2.jpg|रग्बी युनियन
File:Sherrin.png|अस्ट्रेलियन भकुण्डो
File:Tennis_ball_01.jpg|टेनिस बल
File:Volleyball.jpg|भलिबल भकुण्डो
File:Wilson American football.jpg|अमेरिकन भकुण्डो
File:Canadian football.png|क्यानेडियन भकुण्डो
File:NewWaterPoloBall.JPG|वाटर पोलो भकुण्डो
</gallery>
 
 
== सम्बन्धित लेखहरू ==
"https://ne.wikipedia.org/wiki/भकुन्डो" बाट अनुप्रेषित