"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७४:
:::अंग्रेजी नबुझेर नेपाली विकिपिडियामा लागेको साथीहरूले यहाँ पनि अंग्रेजी लेखेर हैरान पारे। अंग्रेजी लेख्न जान्नेहरू त उतै जानु नि। -<b>[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> १५:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
::: I really appreciate Bhwani's contribution and he is a great man I can be proud of '''but this activity does not suit him''' . No one can be admin with just two votes , voting should be open for 21 days at least , one is not allowed to remove other's negative votes, and there should be 80% and more positive votes . I do not have problem for someone becoming admin but but have problem with the procedure, problem is we are not following the rules we once set up ourselves . We are degrading ourselves that way .Please avoid this kind of politics ... --[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:१९, १४ जुलाई २०१४ (युटिसी(UTC))
:: सरोजजी यो जानी जानी गरेको भूल हो। तेह्र जना पुरुषमा दुइटी महिलालाई जबर्जस्ती अधिकार दिन खोजेको किन कि ति दुइटीको योगदान छ। पुरुष प्रधान समाजले महिलाले पाएको अधिकारमा ईर्ष्या गर्नु स्वभाविक हो। म लक्ष्मी र सृजना दुवैलाई चिन्दिन उनीहरु नेपाल कै हुन् मेरो परिवारका होइनन्। मैले प्रतिवन्ध र मेटाउने काम गरेको होइन उठाउने काम गरेको हो। उनीहरुको योगदानलाई राम्रो जान्दछु। आरोपित भूल- दुइ भोट पाएकोमा सिसप दिएको अर्को भूल राजेशजीको कमेन्ट मेटेको। पूर्वाग्रह प्रेरित र विकृत मानसिकता भएकाले अधिकार पाए भने मार्ने र फासी दिने काम गर्छन्। अब त छ्याङ्गै भयो मेरो योगदान प्रति कत्रो डाह र ईर्ष्या रहेछ, कति जलेछन्। अब निहु भेटियो; बल गर्नुहोस्, छिटो हटाउनुहोस्, कम्युनिटीभित्र अभियान चलाउनुहोस्। मैले गरेका सबैकामहरु मेटाइदिनु होला। मीडियाविकी ग्याजेट, templets सबै सबै। यो पनि नियम बनाउनुहोस नेपालका बाहिरकाले नेपाली विकीमा काम गर्न नसकोस्।best of luck [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) ०३:०९, १५ जुलाई २०१४ (युटिसी(UTC))