"विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा वेवसाइट wordpress.com को लिङ्क हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:PrirodneNauke.png|thumb|right]]'''विज्ञान''' त्यो व्यवस्थित [[ज्ञान]] अथवा [[विद्या]] हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ। यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त [[वैज्ञानिक विधि]] विज्ञानको असली कसौटी हो।
 
कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञनलई नै '''[[विज्ञान]]''' भनिन्छ।
 
== प्राकृतिक विज्ञान ==
"https://ne.wikipedia.org/wiki/विज्ञान" बाट अनुप्रेषित