"प्रयोगकर्ता वार्ता:Bhawani Gautam" का संशोधनहरू बिचको अन्तर

 
आर्दणीय प्रशासक ज्यूहरु, [https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%A4%E0%A4%BF_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8#Sysop_access_for_Nabin_K._Sapkota यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०५:१५, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
 
== अनुरोध प्रति अनुरोध ==
 
भवानी गौतम जी नमस्कार, म हजुरको [[प्रयोगकर्ता वार्ता:Nabin K. Sapkota # अनुरोध|अनुरोध]]को पूर्ण सम्मान गर्न चाहन्छु । हो, विकिपीडियामा हालसम्म जति लेखहरु छन् त्यसको तुलनामा प्रबन्धकहरुको सङ्ख्या बढी छ ।
तर, एक अतभूत र स्वतन्त्र नेपाली विश्वकोषको परिकल्पना गर्ने म जस्तै प्रयोगकर्ताहरुले सम्माननिय प्रशासक तथा प्रबन्धक ज्यूहरु द्वारा नै अंग्रजी र्र्शिषकमा लेख निर्माण गर्ने,
अंग्रजी तथा हिन्दी भाषामा लेख सम्पादन गर्ने जस्ता अनगीन्ती गल्तीहरुको भरपाई कसले भर्ने । स्प्रष्ट पारिदिनुहुन हार्दिक अनुरोध छ ।
जहाँ, सम्म प्रबन्धक संख्याको कुरा छ, मात्र मोटामोटी २५,००० लेखहरु संग्रहित नेपाली विकिपीडियामा १० प्रबन्धक हुँदाहुँदै पनि गल्ती अनगीन्ती छन् ।
तथ्याङ्कको आधारमा भन्ने हो भने प्रायः ठूला लेख लेख्ने होडमा गल्ती गर्ने पनि यहिँ प्रबन्धक ज्यूहरु बाटै हुनुहुन्छ । त्यसैले हजुर जस्तो कर्मठ र जिम्मेबार व्यक्ति प्रति मेरो यि
प्रश्नहरु छन् कि
*<font color="#FF0000">'''किन १० मध्य ४/५ जना प्रबन्धकहरु मात्र सक्रियताका साथ नयाँ लेख लेख्ने र गल्ती सच्चाउन तत्पर छन् ?'''</font>
**<font color="#FF0000">'''किन बाँकी प्रबन्धकहरु आफूले गरेको गल्ती प्रति मुःदर्शक भई बसिरहेका छन् ?'''</font></br>
**<font color="#FF0000">'''किन विगतका गल्ती सच्चाएर एक अतभूत र स्वतन्त्र नेपाली विश्वकोषको निर्माण गर्ने अभियानकर्ताहरु लाई अधिकार प्रदान गर्न हिच्किच्याईन्छ ?'''</font></br>
**<font color="#FF0000">'''किन नितिगत तथा गुणस्तरयुक्त पहिचान भन्दा पनि सङ्ख्यागत रुपको पहिचान खोजिँदै छ ?'''</font></br>
 
:यदि यि सबै प्रश्नहरुको सम्पूर्ण प्रबन्धकहरु संग [[विकिपीडिया:चौतारी|चौतारीमा]] छलफल भई समय सापेक्षित जबाफका साथै एक अतभूत र स्वतन्त्र नेपाली विश्वकोषको परिकल्पना सार्थक गराउने प्रत्याभूती प्रस्तुत हुन्छ भने म ([[User:Nabin K. Sapkota|प्रयोगकर्ता Nabin K. Sapkota]]) आजकै मिती देखी विना कुनै पद तथा दर्जामा रहि आजिवन साधारण सदस्यको हैसियतमा रहि आफ्नो कार्य सम्पादन गर्ने विश्वास दिलाउन चाहन्छु ।
 
*<font color="#FF0000">'''हैन भने समय र परिस्थितिको मागलाई ध्यानमा राखि प्रबन्धकहरुको सक्रियता तथा वैचारीकता र [[विकिपीडिया:प्रवन्धकहरू| यहाँ]] प्रस्तुत नियममा रहि प्रबन्धकहरुको सङ्ख्या पुर्नः र्निधारण तथा संगठन पुर्नः गठनको लागि हार्दिक आवहान गर्न चाहन्छु ।'''</font>-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १५:५७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
:: नविन जी तपाईको वार्ता पृष्टमा गएर कुरा राख्नु आवश्यक थिएन होला तर तपाईको योगदानको महत्वलाई शीरोधार्य गर्दै राखेको हुॅ माफ गर्नुहोला। तपाईलाई जो कष्ट भइरहेछ त्यसमा क्षमा पाउॅ। [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) १५:१४, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
 
*<font color="#FF0000">'''भवानी जी हजुरको पूर्व अपेक्षाकृत यति छोटो जिम्मेबारी पूर्ण जबाफको निम्ति धेरै आभार प्रकट गर्दछु र अर्को कुरा कष्ट मलाई हैन बरु स्वतन्त्र नेपाल र स्वतन्त्र नेपाली भाषालाई भईरहेको छ । कृपया, मनन गरिदिन हुन आग्रह गर्दछु । धन्यवाद ।'''</font>-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १५:५७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))
 
== मिति सम्बन्धि ==
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/410507" बाट अनुप्रेषित