"टाइम (पत्रिका)" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox magazine |title = टाइम | logo = Time Magazine logo.svg | logo_size = 250px |image_file = |image_size = |image_caption=...
 
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २३:
|oclc =1311479
}}
'''टाइम (पत्रिका)''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]बाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन [[न्यूयोर्क शहर]]बाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । '''टाइम''' को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । [[युरोप|यूरोप]] संस्करण '''टाइम यूरोप''' (पूर्व नाम: '''टाइम अटलान्टिक''')को प्रकाशन [[लण्डन]]बाट हुने गरेको छ र यसले [[मध्य पूर्व]], [[अफ्रीका|अफ्रिका]] र सन् २००३ बाट यसले ल्याटिन अमेरिकालाइ पनि समेट्ने गरेको छ । यसको [[एशिया]] संस्करण '''टाइम एशिया''' [[हङकङ]]बाट संचालित हुने गरेको छ । [[प्रशान्त महासागर|दक्षिण प्रशान्त]] संस्करण [[सिड्नी]]मा आधारित छ र यसमा [[अष्ट्रेलिया|अस्ट्रेलिया]] र [[न्यूजील्याण्ड]] सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा '''टाइम'''ले आफ्नो [[क्यानाडा]]मा स्थापित विज्ञापनदाता संस्करणलाइ बन्द गरिदिएको थियो ।<ref>{{cite news | url=http://www.mastheadonline.com/news/2008/20081210942.shtml | title=Time Canada to close | date=दिसम्बर 10, 2008 | accessdate=दिसम्बर 1, 2013 | location=[[टोरंटो]] | publisher=Mastheadonline.com}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/टाइम_(पत्रिका)" बाट अनुप्रेषित