"मुसुरो" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 55 interwiki links, now provided by Wikidata on d:q131226 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मुसुरोको प्रयोग दालको रुपमा पुरा दक्षीण एसियामा गर्ने गरिन्छ। यस्को उत्पादन नेपालको तराइका विभिन्न भागमा हुने गर्दछ। मुख्यतः शीत जलवायु भएको क्षेत्रमा उष्णकटिबंधीय एवं शीतोष्णकटिबन्धीय १८०० मीटर ऊंचाई को क्षेत्रमा यस्को भरपूर खेती हुने गर्दछ। यो १५-७५ सेमी ऊँचा, सीधा, मृदु-रोमिल, शाकीय बोट हो। यस्को फुल सानो, सेतो, बैंगनी अथवा गुलाबी वर्णको हुन्छ। यस्को फल चिप्लो, कृष्ण वर्णको, ६-९ मिलीमीटर लामो हुन्छ। यस्को पुष्पकाल दिसंबर देखि जनवरी तथा फलकाल मार्च देखि अप्रिल सम्म हुन्छ।
{{taxobox
यस्को बीजमा कैल्शियम, फॉस्फोरस, आयरन, सोडियम, पोटैशियम, मैग्नीशियम, सल्फर, क्लोरीन, आयोडीन, एल्युमीनियम, कॉपर, जिंक, प्रोटीन, कार्बोहायड्रेट एवं विटामिन डी आदि तत्व पाइन्छ। मुसुरोको केही औषधीय गुण निम्नानुसार रहेको छः-
|name = मुसुरो
१- मुसुरोको दाललाई चलाएर यस्को भष्म बनएर यो भष्मलाई दाँतमा रगड्नाले दाँत सम्बन्धी सबै रोग निर्मुल हुन्छ।
|image = 3 types of lentil.jpg
२- मुसुरोको आँटामा घिउ तथा दुध मिलाएर सात दिन सम्म अनुहारमा लगाउँनाले अनुहारमा लेपन गर्नाले अनुहारका सबै झाइयां निर्मुल हुन्छन।
|image_caption =मुसुरो
३- मुसुरोको पातको काढा बनाएर गारगल गरेमा गलाको सुजन तथा दुखाईमा फाइदा हुन्छ।
|regnum = [[वनस्पति]]
४- मुसुरोको दालको सुप बनाएर पिउँनाले आँत सम्बन्धी सबै रोगमा लाभ हुन्छ।
|unranked_divisio = [[Angiosperms]]
५- मुसुरोको भष्म बनाएर भष्ममा भैसीको दुध मिलाएर विहान वेलुका घाउमा लगाउँनाले घाउ चाँडो ठिक हुन्छ।
|unranked_classis = [[Eudicots]]
६- ममुसुरोको दालको सेवनले रक्त रक्त वृद्धि हुन्छ। दौर्बल्यता रहन्न।
|unranked_ordo = [[Rosids]]
७- मुसुरोको दाल खानाले पाचनक्रिया ठिक भै पेटका रोगहरु रहन्नन्।
|ordo = [[Fabales]]
|familia = [[Fabaceae]]
|subfamilia = [[Faboideae]]
|tribus = [[Vicieae]]
|genus = ''[[Lens (genus)|Lens]]''
|species = '''''L. culinaris'''''
|binomial = ''Lens culinaris''
|binomial_authority = Medikus
|}}
 
[[File:Llenties maig.JPG|thumb|खेतमा लगाइएको मुसुरो]]
'''मुसुरो''' एक प्रकारको दलहन बाली हो ।
"https://ne.wikipedia.org/wiki/मुसुरो" बाट अनुप्रेषित