"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{| class="wikitable"
|-
! Header text !! Header text !! Header text
|-
| Example || Example || Example
|-
| Example || Example || Example
|-
| Example || Example || Example
|}
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wiki
{{Wikify|date=जुन २०११}}
<gallery>
Example.jpg|Caption1
Example.jpg|Caption2
</gallery>
{{Wikifyfy|date=जुन २०११}}
 
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो। विजयराज र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वजलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन्। युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन सकेन।