"हाल्ली खेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''हाल्ली खेल'' [[सुनुवार]] जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष [[मंसिर]] महिना [[औंशी]]को रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] जिल्लाको [[खिजी चण्डेश्वरी]] चण्डेश्वरी मा वसोवास गर्ने [[सुनुवार जाति|सुनुवार]], [[किराँत|किराँत]] समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई [[उधौलीपर्व]] भनेर मनाइन्छ । त्यस औशीको रातमा [[सुनुवार]] जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी अंधेरो रात भएको हुनाले यस रातलाई अंधेरो हुन बाट जोगाउन र बढी अंधेरोमा मनव तथा पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युवकहरूको तागत, साहस, उत्साह र जागरलाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली [[सुनुवारभाषा|सुनुवार कोइच भाषा]]बाट उत्पन्न भएको मानिन्छ। <br />
जरुरीसूचना: यो खेलको बारेमा [[खिजी चण्डेश्वरी]] चण्डेश्वरी का [[सुनुवार]]कोर्मोचा ब्यक्ती र बुद्धिजीबीहरुबाट मात्रै सत्य तत्य प्रमाणिन हुन्छ कारण यो खेल बिश्वक कुनै पनि राष्ट्रियले खेलेको छैन अझ सम्मा ।
{{ठुटो}}
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/हाल्ली_खेल" बाट अनुप्रेषित