पङ्क्ति २६०:
==धन्यवाद==
धन्यवाद!--[[User:Eukesh|युकेश]] ([[User talk:Eukesh|कुरा गर्ने]]) ११:०६, ३० जुन २०१४ (युटिसी(UTC))
 
== टेम्पलेटको बारेमा ==
 
पौडेल सर,
नमस्ते!
 
सर मेरो जिज्ञासा छ की कुनै नया विकिपीडियामा, कुनै लेखमा टेम्पलेट लगाऊनु पर्ने छ तर त्यो टेम्पलेट त्यो नया विकिपीडियामा अहिले सम्म उपलब्ध छैन। के मैले इंग्लिश विकिपीडियाबाट त्यो टेम्पलेट copy गर्नु पर्छ?
Copy पनि गरेको तर एक टेम्पलेटमा अरु धेरै टेम्पलेट attached छन। एक एक गरेर धेरै टेम्पलेट copy गरि सके तर अहिले पनि something missing छ। के गर्नु सर कुनै अरु उपाय छ सबै टेम्पलेटलाई एकै चोटी copy गर्नलाई?
यदि तपाई फुर्सतमा हुनु भयो भने मेरो जिज्ञासा मेटाउन कोशिश गर्नुहोला please. ईमेल गर्न भ्याउनु भयो 123ganes@gmail मा ईमेल गर्न सक्नु हुन्छ। धन्यवाद।
<b>[[User:Nepaboy|N]][[file:flag of Nepal.svg|10px]][[User:nepaboy|PAB0Y]]</b> ([[User talk:nepaboy|talk]]) ०८:४७, ९ जुलाई २०१४ (युटिसी(UTC))