"दुर्छिम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
'''दुर्छिम''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र]]को [[सगरमाथा अञ्चल]], [[खोटाङ जिल्ला]]मा पर्ने एक [[गाउँ विकास समिति]] हो ।
==भूगोल==
दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा [[महादेवस्थान]] गाविस तथा [[हलेसी महादेव]], पश्चिममा [[च्यास्मिटार]] उत्तरमा [[मंगलटार]] तथा [[दुधकोशी नदी]] रहेको छ । यस नदीले [[खोटाङ जिल्ला|खोटाङ]] र [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा जिल्ला]]लाई छुट्याएको छ । त्यस्तै दक्षिणमा [[सुनकोशी नदी]] रहेको छ । यस नदीले खोटाङ र [[उदयपुर जिल्ला]]लाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय [[छापडाँडा]] मा रहेको छ । यसको केही पूर्वमा [[श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय]] रहेको छ] । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/दुर्छिम" बाट अनुप्रेषित