"तुवाचुङ जायजुम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''तुवाचुङ जायजुम''' [[खोटाङ जिल्ला]]को [[अर्खौले]] [[गाउँ विकास समिति]]को वडा नं. ४ [[मलाथुम्की]] डाँडाको शिरमा अवस्थित स्थान हो। यो स्थान तयामा खीयामाले कपडा बुनेको [[तानढुङ्गा]] खोक्चिलिपाको थान हो। यो ठाउँ [[किराँत]] संस्कृतिको उदगम स्थल या आदिमभूमि मानिन्छ। यहाँ [[किराँत]] चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको थालनी गरेको तानबुन्न शुरुवात गरेकी थिइन भन्ने कथा छ।
 
{{ठुटो}}