"गोमन" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
| synonyms = ''Coluber naja'' <small>[[Linnaeus]], 1758</small><br>''Naja fasciata'' <small>[[Laurenti]], 1768</small><br>''Vipera naja'' <small>[[Daudin]], 1803</small><br>''Naja tripudians'' <small>[[John Edward Gray|Gray]], 1834</small><br>''Naia tripudians'' <small>[[George Albert Boulenger|Boulenger]], 1896</small>
}}
'''गोमन''' ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, कांचुलीकाँचुली, छाला र बोसो परम्परागत औषधिऔषधी बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने जस्ता मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। त्यस्तैसाथै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन्।गर्छन्। यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमागाउँघरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ। मानिसले यसलाई सत्रुशत्रु ठान्दा र विभिन्न प्रयोजनमाप्रयोगको लागि उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ। त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।
 
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपीलुकीछिपी व्यापार हुने गरेको छ। गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून (साइटिस)को सूची नं. २मा गोमन सर्पलाई राखिएको छ। त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा गोमन सर्पलाई राखिएको छ।
 
गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणालीवातावरण सन्तुलन राख्नमा महत्वपूर्णयसको महत्त्वपूर्ण भूमिका रहेको छ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/गोमन" बाट अनुप्रेषित