"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
|footnotes =
}}
मोहनदास करमचन्द गान्धी ('''महात्मा गान्धी''') (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) [[भारत]] तथा [[भारतीय स्वतन्त्रता संग्राम|भारतीय स्वतन्त्रता आन्दोलन]]का एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका [[दक्षिण अफ्रीका]]को रङ्गभेद अन्त्य गर्न तथा [[भारत]]लाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाईअक्टोबरलाई [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र सङ्घ]]ले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी ''[[सत्याग्रह]]'' - (व्यापक सविन्यसविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनकाआन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई ''अहिंसात्मक'' आन्दोलन भनिएको छ । उनले भारतलाई [[स्वतन्त्रता]] दिएर जनताकोजनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रताकोस्वतन्त्रता आन्दोलनकोआन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू '''महात्मा गान्धी'''को नामले चिन्दछन् ।
 
[[संस्कृत भाषा]]मा [[महात्मा]] अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले [[रवीन्द्रनाथ टेगोर|रविन्द्रनाथ टेगोर]]ले महात्मा नामले सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा ''बापू'' नामले पनि चिनिन्छ [[गुजराती भाषा]]मा (બાપુ) ''बापू'' को अर्थ ''पिता'' हुन्छ । उनलाई सरकारी रूपमा भारतको '''[[राष्ट्रपिता]]'''को सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा विदाबिदा दिइन्छ । यो दिन '[[गान्धी जयन्ती]]'को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई [[अन्तर्राष्ट्रिय अहिंसा दिवस]]को रूपमा मनाइन्छ । <strike>सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा [[दक्षिण अफ्रिका]]मा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि सङ्घर्षमा प्रयोग गरे ।</strike> सन् १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे । सन् १९२१ मा [[भारतीय राष्ट्रिय काँग्रेस|भारतीय राष्ट्रिय काङ्ग्रेस]]को बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबीबाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा विदेशी राजबाट मुक्ति दिलाउने [[स्वतन्त्रता|स्वराज]] प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीजीले ब्रिटिश सरकारद्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा सन् १९३० मा [[नून सत्याग्रह|दांडी मार्च]] र यस पछाडी सन् १९४२ मा ब्रिटिश [[भारत छोड आन्दोलन]] सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीजीले सबै परिस्थितिहरूमा [[अहिंसा]] र [[सत्य]]को पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले [[साबरमती आश्रम]] आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन व्यतित गरे र परम्परागत भारतीय ''[[धोती]]'' र सूतबाट बनेको गम्छा लगाए जसलाई स्वयंले ''[[चर्खा]]''मा सूत काटेर हातैले बनाएका थिए । उनले सादा [[शाकाहारी]] भोजन खाए र आत्मशुद्धि तथा समाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे ।
 
== प्रारम्भिक जीवन ==