"कैलपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
|established_date =
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
|area_footnotes =
|area_total_km2 = <!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
पङ्क्ति ७०:
==बसोवास==
यो गाविसमा [[चन्द]] जातिको बसोवास बढी मात्रामा भएता पनि [[बाहुन]] तथा [[दमाइ]] जाति पनि बसोवास गर्दछन् । यस गाविसमा खेतियोग्य जमीन धेरै कम मात्रामा छ । यहाँ प्रायः जसो चन्द [[बोहरा]], दमाई, [[ठगुन्ना]], [[भण्डारी]], [[भट्ट]] आदि जातको बाहुल्यता बढी रहेको पाइन्छ ।
===कैलपाल गा.बि.स.वडाहरु===
कैलपाल गा.बि.स.मा ९ओटा वडाहरु रहेका छन ती निम्न अनुसार छन ।
*उपल्लाबाटुला
पङ्क्ति ८१:
*[[गेरडा गाउँ|गेरडा]]
*[[डङसिली गाउँ|डङसिली]]
==गाविसको प्रमुख धार्मिक स्थलहरु==
*[[मैठैराज मन्दिर]]
*[[गणेश धुरा]]
*[[कैलपाल बाबा मन्दिर]]
*[[शिव मन्दिर]]
 
===शिक्षा ===
कैलपाल गा.बि.स.मा एउटा [[उच्च माध्यमिक विद्यालय]] तीन ओटा निम्नमाध्यमिक र तीन वटा प्राथमिक बिधालय रहेका छ। गा.बि.स. को केन्द्रबिन्दु किम्तोली मा श्री उदयदेव उच्च माध्यमिक विद्यालय रहेको छ भने गा.बि.स.को १न.वडा उपल्लाबाटुला , भगौती र [[डङसिली गाउँ|डंसिली]]मा एक एकवटा [[निम्न माध्यमिक विद्यालय]] रहेका छन् । [[गेरडा गाउँ|गेरडा]],दानखोला ,र रुपल्लीमा [[प्राथमिक विद्यालय]] रहेका छन्।
===यातायात ===
यस गा.बि.स.मा यातायात को लागि बाटो पुगेका छैन यातायात को लागि दुई घण्टा पैदल अनार्खोली अथवा [[पाटन बजार]] पुग्नु पर्ने हुन्छ। [[दशरथचन्द राजमार्ग]]मा पर्ने अनारखोली बाट यसै गा.बि.स.भएर जोडिने सडकखण्ड निर्माणाधीन अवस्था मा छ । पाटन बजार बाट पनि यश गा.बि.स.लाई जोड्ने ग्रामीण सडक पनि निर्माणकार्य भै रहेको छ।
 
"https://ne.wikipedia.org/wiki/कैलपाल" बाट अनुप्रेषित