"सूर्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Sun}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
 
== वैदिक धारणा ==
वेद र पुराणमा '''सूर्य''' लाई [[सौर्यमण्डल]]को सर्वाधिक बलशाली [[ग्रह]] मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई [[शनि]]को पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले [[बर्ष|वर्ष]]लाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।
 
{{SolarSystem}}
"https://ne.wikipedia.org/wiki/सूर्य" बाट अनुप्रेषित