"सिस्नो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
यसमा हुने [[भिटामिन ए]],[[भिटामिन सी]], [[भिटामिन डी]] लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसंख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|
 
[[अल्लो|भांग्रे सिस्नु]]
 
<center><gallery perrow="४">
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित