"सात्यकि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''सात्यकि''' [[महाभारत]]मा एक वीर हुन्। सात्यकि यादवहरूरको सेनापति थिए।
 
सात्यकि, शिनिका पुत्र जसलाई 'दारुक', 'युयुधान' तथा 'शैनेय' पनि भन्दछन्। यी [[कृष्ण|श्रीकृष्ण]]का सारथी र नाँतेदार पनि थिए। सात्यकी [[महाभारत]]को युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच्ने व्याक्तिमा सात्यकी पनि एक थिए।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/सात्यकि" बाट अनुप्रेषित