"वैदिक काल" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
==भौगोलिक क्षेत्र ==
ऋग्वैदिक कालमा [[आर्य]] सप्त सिन्धु क्षेत्रमा रहन्थे। यो क्षेत्र वर्तमानमा [[पञ्जाब (भारत)|पंजाब]] एवं [[हरियाणा]]का केही भागहरूमा पर्छ।
 
[[ऋग्वेद]]मा 40 नदीहरू, [[हिमालय]] (हिमवंत ) त्रिकोता पर्वत, मूंजवत ( हिन्दु-कुश पर्वत )को उल्लेख छ। [[गंगा नदी]]को चर्चा एक पल्ट, यमुनाको तीन पल्ट उल्लेख छ। विंध्यपर्वतमालाको चर्चा छैन भएको छ। रावी नदीका तटमा 'दाशराज्ञ युद्ध' ( सुदास एवं दिवोदास )का बीच भएको थियो।
"https://ne.wikipedia.org/wiki/वैदिक_काल" बाट अनुप्रेषित