"रामदास गान्धी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''रामदास गांधी''' (सन् १८९७ - १९६९) महात्मा गांधीका तेश्रो पुत्र...
 
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''रामदास गांधी''' (सन् १८९७ - १९६९) [[महात्मा गान्धी|महात्मा गांधी]]का तेश्रो पुत्र थिए । श्री गांधीको जन्म [[दक्षिण अफ्रीका]]मा भएको थियो तथा उनि आफ्नो परिवारसँग बसोबास गर्दथे । आफ्नो बुवाद्वारा गरिने सबै कार्यहरुमा उनको सक्रिय भागेदारी रहेको थियो तथा उनलाई अंग्रेजी सरकारद्वारा कयौं पटक जेल जीवन पनि भोग्नु परेको थियो । श्री रामदास गांधीको बिबाह निर्मला गान्धी सँग भएको थियो । जसबाट उनलाई ३ सन्तान (तीन पुत्री) भएको थियो । महात्मा गान्धीको अन्तिम संस्कारको बेला उनले नै आफ्नो सानो भाई [[देवदास गान्धी]] सँग मिलेर जलाउने कार्यमा सघाएका थिए ।