"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
== स्वराज र नुन सत्याग्रह (दान्डी मार्च ) ==
[[चित्र:Salt March.jpg|thumb|सन् १९३० अप्रिल ५ को अन्त्यमा [[नून सत्याग्रह|दांडी मार्च]]मा गान्धीजी]]
गान्धीजी सक्रिय राजनीतिबाट टाढा नै रहे र सन् १९२० को अधिकांश अवधि सम्म उनी स्वराज पार्टी र इन्डियन नेशनल काङ्ग्रेसको बीचको खाल्डो भर्नमा लागिरहे र यसको अतिरिक्त उनी अस्पृश्यता, रक्सी, अज्ञानता र गरीबीको बिरूद्ध आन्दोलन पनि जारी राखे । उनले पहिले सन् १९२८ मा फर्केको एक वर्ष पहिले अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जसमा एकजना सदश्य पनि भारतीय थिएनन् । यसको परिणामस्वरूप भारतीय राजनैतिक दलहरू द्वारा बहिष्कार निस्क्यो । सन् १९२८ डिसेम्बरमा गान्धीजीले कोलकातामा आयोजित काङ्ग्रेसको अधिवेशनमा एउटा प्रस्ताव राखे जसमा भारतीय साम्राज्यलाई सत्ता प्रदान गर्नको लागि भनिएको थियो । अथवा यस्तो नगरेमा आफ्नो उद्देश्यको रूपमा सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना गर्नको लागि तयार बस्नु भनी भनेका थिए । गान्धीजीले युवा वर्ग [[सुभाषचन्द्र बोस|नेताजी सुभाषचन्द्र बोस]] तथा [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] जस्तै पुरूषहरू द्वारा तत्काल स्वतन्त्रताको माग गर्ने विचार फलीभूत गरे <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.१७२ .</ref>। अङ्ग्रेजले यसको कुनै जवाफ दिएनन् । सन् १९२८ डिसेम्बर ३१ मा लाहौरमा भारतको झण्डा फहराइएको थियो । १९३० जनवरी २६ को दिन इन्डियन नेशनल काङ्ग्रेसले लाहौरमा भारतीय स्वतन्त्रता दिवसको रूपमा मनायो । यो दिन लगभग भारतमा रहेका प्रत्येक भारतीय संगठनहरू द्वारा पनि मनाइएको थियो । यस पछि गान्धीजीले मार्च १९३० मा नून माथि कर लगाएको विरोधमा नयाँ सत्याग्रह चलाए जसलाई १२ मार्चबाट ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामा ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबाट दांडी, गुजरात सम्म चलाइयो ताकि स्वयं नून उत्पादन गर्न सकियोस् । समुन्द्र तर्फको यस यात्रामा हजारौंको सङ्ख्यामा भारतीयहरूले भाग लिए । भारतमा अङ्ग्रेजको पकडलाई विचलित गर्ने यो एक सर्वाधिक सफल आन्दोलन थियो जसमा अङ्ग्रेजले ८०,००० भन्दा धेरै मानिसहरूलाई जेल पठायो ।
 
[[:en:E. F. L. Wood, 1st Earl of Halifax|लर्ड एडवर्ड इरविन]] द्वारा प्रतिनीधित्व भएको सरकारले गान्धीजीसँग विचार विमर्श गर्ने निर्णय लियो । यो [[गान्धी-इरविन सम्झौता|इरविन गान्धीको सन्धि]] सन् १९३१ मार्चमा हस्ताक्षर गरिएको थियो । सविन्य अवज्ञा आन्दोलन बन्द गर्नको लागि ब्रिटिश सरकारले सबै राजनैतिक कैदीहरूलाई रिहा गर्न सहमति दिए । यस सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनीधिको रूपमा लण्डनमा आयोजित हुने गोलमेच सम्मेलनमा भाग लिनको लागि आमन्त्रित गरियो । यो सम्मेलन गान्धीजी र राष्ट्रवादी मानिसहरूको लागि घोर निराशाजनक रह्यो यसको उद्देश्य सत्ताको हस्तान्तरण गर्नको साटो भारतीय अल्पसङ्ख्यकहरू माथि केन्द्रीत हुनु थियो । यसको अलावा लार्ड इरविनको उत्तराधिकारी [[लार्ड विलिङ्गटन]]ले राष्ट्रवादीहरूको आन्दोलनलाई नियन्त्रित गर्ने र मत्थर पार्ने उद्देश्यले एउटा नयाँ अभियान आरम्भ गरे । गान्धी फेरि गिरफ्तार भए र सरकारले उनका अनुयायीहरूलाई उनीबाट पूर्णतया टाढा राखेर गान्धीजीद्वारा प्रभावित हुनबाट रोक्ने कोशिश गरे । तर यो जुक्ति सफल भएन । सन् १९३२ मा दलित नेताको चुनाव प्रचार प्रसारको माध्यमबाट [[भीमराव अम्बेडकर]] सरकारले दलितहरूलाई एउटा नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरे । यसको विरोधमा गान्धीजीले सन् १९३२ सेप्टेम्बरमा ६ दिनको अनशन गरे । जसले सरकारलाई दलित क्रिकेटरबाट राजनैतिक नेता बनेका पलवंकर बालूद्वारा गरिएको मध्यस्ततामा एक समान व्यवस्था अपनाउन बल दियो । दलितहरूको जीवनलाई सुधार्नको लागि गान्धीजीद्वारा चलाइएको यस अभियानको यो एउटा शुरूआत मात्र थियो । गान्धीजीले यी पिछडा दलितहरूलाई हरिजन नाम दिए जसलाई उनी भगवानको सन्तान मान्दथे । सन् १९३३ मे ८ मा गान्धीजीले हरिजन आन्दोलन <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२३० -३२ .</ref> मा मद्दत गर्नको लागि आत्म शुद्धिकरणको २१ दिन सम्म चलने उपवास गरे । यो नयाँ अभियान [[दलित]]हरूले मन पराएका थिएनन् तथापि उनी एक प्रमुख नेता बनिरहे । [[भीमराव अम्बेडकर]]ले गान्धीजीद्वारा गरिएको '''हरिजन''' शब्दको उपयोगको आलोचना गरे । अम्बेडकर र त्यसका सहयोगी दलहरूलाई पनि महसूस भयो कि गान्धीजी दलितहरूको राजनैतिक अधिकारहरूलाई कम आँक्दै छन् । यद्यपि गान्धीजी एक वैश्य परिवारमा जन्मेका भएपनि दलितहरूको लागि आवाज उठाउन सक्छन् । यसकै फलस्वरूप सन् १९३४ को गर्मी याममा उनको ज्यान लिने उद्देश्यले तीन असफल प्रयास भएका थिए । जब काङ्ग्रेस पार्टी चुनाव लड्ने भयो र सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्‍यो् तब गान्धीजीले पार्टीको सदश्यताबाट राजिनामा दिने निर्णय लिए । उनी पार्टीको यस कदमबाट असहमत थिएनन् तर यसो गर्दा अहिलेसम्म कम्युनिष्ट, समाजवादीहरू, व्यापार सङ्घहरू, विद्यार्थीहरू, धार्मिक नेताहरू देखि लिएर व्यापार सङ्घहरू लगायतका जे जति आवाज विद्यमान थिए तिनीहरूको माझ पार्टीको सदश्यता मजबूत गर्नमा सजिलो हुने थियो ।
पङ्क्ति ८६:
[[चित्र:MKGandhi assassination spot.jpg|thumb|right|बिरला हाउसमा गान्धीजीको समाधि]]
 
सन् १९४८ जनवरी ३० मा गान्धीको त्यस समय गोली हानेर हत्या गरियो जब उनी [[नयाँ दिल्ली]] '''बिरला भवन'''को मैदानमा राती हिड्दै थिए । गान्धीको हत्यारा [[नाथूराम गोडसे]] एउटा पागल मान्छे थिए जसको कट्टरपन्थी [[हिन्दू महासभा]]सँग सम्बन्ध थियो जसले गान्धीजीलाई पाकिस्तान <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.४७२ .</ref>लाई पैसा भुक्तान गर्ने मुद्दामा भारतलाई कमजोर बनाउनको जिम्मेवार ठहर्याइएको थियो । गोडसे र त्यस घटनामा उनको सह षड्यन्त्रकारी [[नारायण आप्टे]]लाई पछि अदालतमा मुद्दा चलाएर सजाय सुनाइयो तथा सन् १९४९ नोभेम्बर १५ का दिन उनीहरूलाई फाँसी दिइयो । [[:en:Raj Ghat and other memorials|राज घाट]], [[नयाँ दिल्ली]]मा गान्धीजीको स्मारक (वा '''समाधि'''मा [[देवनागरी लिपि|देवनागरी]]मा '''हे राम''' लेखियो । '''राम''' वा '''उनी [[श्रीराम अवतार|राम]]'''), जसको अनुवाद '''हे परमेश्वर''' मान्न सकिन्छ । त्यस समय जनमानसमा चर्चा थियो कि जब गान्धीजीलाई गोली हानियो तब उनको मुखबाट निस्केको अन्तिम शब्द थियो '''हे राम''' । यद्यपि यस कथनमा पनि विवाद उठेको थियो । <ref>विनय लाल।[http://www.sscnet.ucla.edu/southasia/History/Gandhi/HeRam_gandhi.html ' हे राम ' : गान्धीको अन्तिम शब्दहरूको राजनीति] ह्यूमेन ८, सङ्ख्या. १ ( जनवरी २००१ ): पीपी३४ - ३८ .</ref> त्यस समय [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]ले रेडियोको माध्यमबाट राष्ट्रलाई सम्बोधन गरेका थिए । गान्धीजीको शवको खरानी (‘’’अस्थि’’’) उनको सेवाहरूको सम्झना गराउनको लागि सम्पूर्ण भारतमा लगियो । जसको अधिकांश [[:en:Sangam at Allahabad|इलाहाबादको संगम]]मा सन् १९४८ फेब्रुअरी १२ को दिन पावन जलमा विसर्जित गरियो । र केहि अस्थिलाई <ref name="Guardian-2008-ashes">[http://www.guardian.co.uk/world/2008/jan/16/india.international "गान्धीजीको खरानी समुद्रमा आराम गर्नको लागि भनेर राखियो "] [[The Guardian]] ([[:en:The Guardian|The Guardian]]), [[१६ जनवरी]] [[सन् २००८|२००८]]</ref> पवित्र रूपमा राखियो । सन् १९९७ मा [[:en:Tushar Gandhi|तुषार गान्धी]])ले बैंकमा नपाएको केहि अस्थि-कलश र केही सामग्री अदालतको माध्यमबाट [[:en:Sangam at Allahabad|इलाहाबाद संगम]] <ref name="Guardian-2008-ashes" /><ref>[http://www.highbeam.com/doc/1G1-67892813.html गान्धीजीको अस्थि ३० जनवरी सन् १९९७ मा [[:en:The Cincinnati Post|द सिनसिनाटी पोस्ट]]मा प्रकासित गरेका थिए। '' कारण कसैलाई थाहा थिएन खरानीको एक भाग [[नयाँ दिल्ली]] ([[:en:New Delhi|New Delhi]])को दक्षिणपूर्वमा एक [[सुरक्षित जम्मा बाकस|सुरक्षित डिपोजिट बाकस]] ([[:en:safe deposit box|safe deposit box]])मा [[कटक]],
को निकट समुद्र तटमा राखिएको थियो । [[तुषार गान्धी]] ([[:en:Tushar Gandhi|Tushar Gandhi]])ले १९५५ मा पत्रिकाहरू द्वारा गान्धीजीको खरानी बैंकमा राखिएको छ भन्ने समाचार प्रकाशित गरी हिरासतमा लिनका लागि अदालतको ढोका खटखटाएका थिए ।</ref> नामक स्थानमा लगेर जलमा विसर्जित गरे । सन् २००८ जनवरी ३० मा दुबईमा बस्ने एक व्यापारीद्वारा गान्धीजीको खरानी एक अन्य अस्थि-कलश [[मुम्बई|मुंबई]] संग्रहालय <ref name="Guardian-2008-ashes" /> मा पठाए पश्चात् उनलाई [[:en:Girgaum Chowpatty|गिरगाम चौपाटी]] नामक स्थानमा जलमा विसर्जित गरियो । एक अर्को अस्थि कलश आगा खान जुन [[पुणे]]<ref name="Guardian-2008-ashes" /> मा छ (जहाँबाट उनलाई सन् १९४२ मा कैद गरिएको थियो) र दोस्रो [[:en:Self-Realization Fellowship Lake Shrine|आत्मबोध फेलोशिप ताल मन्दिर]]मा [[लस एन्जलस]]<ref><!--Translate this template and uncomment
{{cite news | last =Ferrell | first =David | title =A Little Serenity in a City of Madness | newspaper = Los Angeles Times | pages =B 2 | date =2001-09-27}}
पङ्क्ति १२१:
सन् १९९६ मा [[भारत सरकार]]ले महात्मा गान्धीको शृङ्खलाको [[भारतीय रूपैयाँ|नोट]]को मुद्रणको १,५,१०,२०,५०,१००,५०० र १,००० का नोट प्रकाशित गर्यो । आज भारतमा जति पनि नोटहरू प्रयोगमा रहेका छन् ति सबैमा महात्मा गान्धीको तस्वीर अङ्कित रहेको छ । सन् १९६९ मा संयुक्त अधिराज्यले हुलाक टिकटको एक शृङ्खला महात्मा गान्धीको शतवार्षिक जयन्तीको उपलक्ष्यमा जारी गरेको थियो ।
[[चित्र:Gandhi site.jpg|thumb|नयाँ दिल्लीमा [[नयाँ दिल्ली|गान्धी स्मृति]]मा बीर स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ जहाँ उनको हत्या भएको थियो ।]]
संयुक्त अधिराज्यमा गान्धीजीका यस्ता अनेक प्रतिमाहरू खास स्थानहरूमा छन् जस्तै [[:en:Tavistock Square|ताभीस्टोक स्क्वायर]]को छेऊ [[लण्डन|ताभीस्टोक चोक]],[[लण्डन विश्वविद्यालय कलेज|लण्डन]] जहाँ उनले कानूनको शिक्षा प्राप्त गरेका थिए । संयुक्त अधिराज्यमा जनवरी ३० का दिन '''राष्ट्रिय गान्धी स्मृति दिवस''' मनाउने गरिन्छ । [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]मा गान्धीको प्रतिमाहरू [[यूनियन स्क्वायर (न्यू यार्कन्यूयार्क शहर)|न्यूयोर्क शहर]]मा रहेको [[न्यूयोर्क शहर|यूनियन स्क्वायर]] बाहिर र एटलान्टामा [[मार्टिन लूथर किङ जूनियर, राष्ट्रिय ऐतिहासिक स्थल|मार्टिन लूथर किङ जूनियर राष्ट्रिय ऐतिहासिक स्थल]] र वाशिंगटनमा भारतीय दूतावासको नजिक मेसाचुसेट्स मार्गमा रहेको छ । त्यस्तै [[दक्षिण अफ्रिका]]को [[पीटरमेरिट्सबर्ग]] शहरमा भारतीय दूतावासको नजीक , जहाँ सन् १८९३ मा गान्धीजीलाई रेलको प्रथम-श्रेणीबाट निकालिएको थियो त्यहाँ उनको स्मृतिमा एउटा प्रतिमा स्थापित गरिएको छ । गान्धीको प्रतिमाहरू [[:en:Madame Tussauds|मेडम तुसाद]]को मैन संग्रहालय, [[लण्डन|लण्डन मा]], [[न्यूयोर्क शहर|न्यूयोर्क]] र विश्वको अनेक शहरहरूमा उनको सम्मानमा स्थापित गरिएका छन् ।
 
महात्मा गान्धी सन् १९३७ देखि सन् १९४८ को बीचमा पाँच पटक [[नोबेल शान्ति पुरस्कार|शान्तिको नोबेल पुरस्कार]]को लागि मनोनित भए जसमा अमेरिकन फ्रेंड्स सर्विस कमिटीद्वारा दिइएको नामाङ्कन पनि सामेल छ ।<ref>[http://www.afsc.org/about/nobel/past-nominations.htm AFSCको पूर्व नोबेल नाआमाकन].</ref> तर यो पुरस्कार गान्धीलाई कहिल्यै पनि प्राप्त भएन । दशकौं पश्चात् नोबेल समितिले आफ्नो यस भूल प्रति खेद भएको सार्वजानिक रूपमा घोषित गर्‍यो । र उनीहरूले यो पनि स्वीकार गरे कि पुरस्कार नदिनुको कारण विभाजित राष्ट्रिय विचार रहेको थियो । महात्मा गान्धीलाई यो पुरस्कार सन् १९४८ मा दिन लागिएको थियो तर उनको हत्याको कारण यसलाई रोकियो । त्यस वर्ष दुई नयाँ राष्ट्र [[भारत]] र [[पाकिस्तान]]बीचमा युद्ध आरम्भ हुनु पनि एउटा जटिल कारण थियो ।<ref>अमित बरुआ [http://www.hindu.com/2006/10/17/stories/2006101704971200.htm "गान्धीलाई नोबेल पुरस्कार नदिइनु ठूलो भूल थियो"].''[[द हिन्दू]] ([[:en:The Hindu|The Hindu]])'',२००६. [[१७ अक्टोबर]] ([[:en:17 October|17 October]]) [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref> गान्धीको मृत्यु वर्ष सन् १९४८ मा पुरस्कार यस कारणबाट दिइएन किन भने त्यस समय कोई जीवित योग्य उम्मेदवार थिएनन् । जब सन् १९८९ मा [[चौधौं दलाई लामा|दलाई लामा]]लाई यस पुरस्कारले पुरष्कृत गरियो त्यस समय यस समितिका अध्यक्षले भने '''यो महात्मा गान्धीको यादमा श्रद्धाञ्जलीको नै एउटा हिस्सा हो ।'''<ref>ओयेविंद टोंनेस्सों [http://nobelprize.org/nobel_prizes/peace/articles/gandhi/index.html महात्मा गान्धी, बिर्सिएका सम्मानित व्यक्ति] नोबेल-ई-संग्रहालय शान्ति सम्पादक/सम्पादन, १९९८-२०००।[[२१ मार्च]] [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref>