"मास" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
'''मास''' एक दलहन बाली हो । मासलाई [[संस्कृत]]मा "माष" अथवा "बलाढ्य", बंगालीमा "माष" वा "कलाई", [[गुजराती]]मा "अडद", [[मराठी]]मा "उडीद", [[पंजाबी]]मा "माँह", [[अङ्ग्रेजी भाषा|अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा "विगना मुंगो", [[जर्मन]]मा "उर्डबोहने", [[फ्रेंच]]मा "हरीकोट उर्ड", [[पोलिश]]मा "फासोला मुंगो", [[पुर्तगाली]]मा "फेजों-द-इण्डिया", [[हिन्दी]]मा "उडद" र [[लैटिन]]मा "फेसिओलस रेडिएटस" भन्दछन्।
 
यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
 
१. "कालो" अथवा "ठुलो" यो [[वर्षा|बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।
 
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ। रासायनिक विश्लेषणहरू बाट मासमा स्टार्च ५६ प्रतिशत, अल्बुमिनाएड्स २३ प्रतिशत, [[तेल]] सवा दुई प्रतिशत र फास्फोरस ऐसिड सहित क्षार साढी चार प्रतिशत पाइएको छ।
८३,७१४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/408316" बाट अनुप्रेषित