"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४७:
 
=== हिंसक प्रतिरोधको अस्वीकृति ===
जो मानिसहरू हिंसाको माध्यमले स्वतन्त्रता हासिल गर्न चाहन्थे गान्धी तिनको आलोचनाको कारण पनि धेर थोर राजनैतिक आगोको चपेटमा परे [[भगत सिंह]], [[सुखदेव]], [[उधम सिंह]], [[राजगुरु]]लाई सुनाइएको विचारको बिरोध केही दलहरूमा उनको आलोचनाको कारण बन्यो ।<ref>[http://www.kamat.com/mmgandhi/onbhagatsingh.htm{{cite web|title=भगत सिंह माथि महात्मा गान्धी]</ref><ref>[|url=http://archivewww.iskamat.com/20121209000556mmgandhi/india_resourceonbhagatsingh.tripodhtm|publisher=About.com/gandhi.html|accessdate=17 गान्धीMay र एन.बी.एस.पी ;- 'महात्मा' या दोषयुक्त प्रतिभावान?].2012}}</ref>
 
यस आलोचनाको लागि गान्धीले भने, एउटा यस्तो समय थियो जब मानिसहरू मलाई सुन्ने गर्थे कि अङ्ग्रेजहरूसँग बिना हतियार कसरी लड्न सकिन्छ किन भने त्यतिबेला हतियार थिएनन् । तर अहिले आएर मलाई ज्ञात हुन्छ कि मेरो अहिंसा कुनै कामको छैन किन भने यसबाट हिन्दू-मुसलमानहरूको भिडन्त रोक्न सकिन्न यसकारण आत्मरक्षाको लागि सशस्त्र हुन पर्दछ ।
 
उनले आफ्नो बहस कतिपय लेखहरूमा गरे, जसमध्ये होमर ज्याक्सको '''द गान्धी रीडर: एक श्रोत उनको लेखन र जीवन को''' पनि एक रहेको छ । सन् १९३८ मा जब पहिलो पटक '''यहूदीवाद र सेमेटीसम विरोधी''' लेखियो, गान्धीले सन् १९३० मा भएको जर्मनीमा यहूदिहरू माथि भएको उत्पीडनको [[सत्याग्रह]]को समय बताए कि उनले जर्मनीमा यहूदिहरूद्वारा सहनुपरेका कठिनाइहरूको लागि अहिंसाको तरिकाको प्रयोग गर्नको भनेका थिए ।
<blockquote>यदि म एक यहूदी हुन्थें र जर्मनीमा जन्मेको हुन्थें र आफ्नो जीविकोपार्जन त्यहींबाट गरिरहेको हुन्थें भने जर्मनीलाई नै आफ्नो घर मान्ने थिएँ । यसको वावजूद कि कोइ सभ्य जर्मन मलाई धम्क्याउँछ वा उसले मलाई गोली हान्छ वा कुनै अँध्यारो कारागारमा फ्याँकिदिन्छ । म निकाला र मतभेदी आचरणको अधीनमा हुनबाट अस्विकार गर्नेछु र यसको लागि म यहूदी भाइहरूको प्रतीक्षा गर्दिनँ । उनीहरू आउन् र मेरो वैधानिक प्रतिरोधमा म सँग जोडियुन्, बरू मलाई आत्मविश्वास होला कि अन्तिममा सबै मेरा उदाहरण मान्नको लागि बाध्य हुनेछन् । यहाँ जुन सुझाव दिइएको छ यदि एउटा पनि यहूदी स्वीकार गर्छन् भने उनको स्थिति जुन अहिलेको समयमा छ त्यसभन्दा खराब हुने छैन । र यदि दिइएको पीडा उनी स्वेच्छापूर्वक सहन सक्छन भने त्यसले उनीहरूलाई भित्री शक्ति र आनन्द प्रदान गर्नेछ र हिटलरको सुविचारित हिंसा पनि यहूदिहरूको एउटा साधारण नरसंहारको रूपमा निष्कर्षित हो तथा यो त्यसका अत्याचारहरूको घोषणाको बिरूद्ध पहिलो जवाफ हुनेछ । यदि यहूदिहरूको मन मस्तिष्क स्वेच्छापूर्वक पीडा सहनको लागि तयार छ भने मेरो कल्पना बिनासको दिन पनि धन्यवाद ज्ञापन र आनन्दको दिनमा बदलिनेछ । <ref>{{cite web|title=गान्धीको पाठक|url=http://books.google.com/books?id=XpWO-GoOhVEC&pg=PR13&lpg=PR11&dq=The+Gandhi+Reader:+A+Sourcebook+of+His+Life+and+Writings&sig=mu7B1to2ve7qqIYNmXQMd5jifsY गान्धीको पाठक]'', पी पी ३१९-२०}}</ref></blockquote>
 
गान्धीको यी वक्तव्यहरूको कारण प्रसस्त आलोचना भयो जसको जवाफ उनले '''यहूदिहरू माथि प्रश्न''' लेखमा दिए साथमा उनका मित्रहरूले यहूदिहरूलाई गरिएको मेरो अपीलको आलोचनामा समाचार पत्रका दुई कटिङ पठाएका थिए । आलोचनाहरूले यो संकेत गर्छ जसले यहूदिहरूको बिरूद्ध भएको अन्यायको उपाय भनियो त्यो बिल्कुलै नयाँ थिएन । मेरो मात्र यो निवेदन छ कि यदि हृदयबाट हिंसा त्याग्ने हो भने त्यो अभ्यासबाट एउटा शक्ति सृजित हुनेछा जुन ठूलो त्यागको कारणबाट बनेको होस् । उनले आलोचनाहरूको उत्तर '''यहूदी मित्रहरूलाई जवाफ''' र '''यहूदी र प्यालेस्टाइन''' मा दिएका थिए ।