"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
|religion = [[हिन्दू धर्म|हिन्दु]]
|spouse = [[कस्तूरबा गान्धी]]
|children = [[हरीलालहरिलाल गान्धी|हरीलाल]]<br/>[[मणिलाल गान्धी|मणिलाल]]<br/>[[रामदास गान्धी|रामदास]]<br/>[[देवदास गान्धी|देवदास]]
|parents = पुतलीबाई गान्धी (आमा)<br/>करमचंद गान्धी (बुवा)
|awards =
पङ्क्ति २५:
मोहनदास करमचन्द गान्धी ('''महात्मा गान्धी''') (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) [[भारत]] तथा [[भारतीय स्वतन्त्रता सङ्ग्राम|भारतीय स्वतन्त्रता आन्दोलन]]का एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका [[दक्षिण अफ्रीका]]को रङ्गभेद अन्त्य गर्न तथा [[भारत]]लाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई [[संयुक्त राष्ट्र सङ्घ]]ले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी ''[[सत्याग्रह]]'' - व्यापक सविन्य अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई ''अहिंसात्मक'' आन्दोलन भनिएको छ । उनले भारतलाई [[स्वतन्त्रता]] दिएर जनताको नागरिक अधिकारहरू तथा स्वतन्त्रताको आन्दोलनको लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू '''महात्मा गान्धी'''को नामले चिन्दछन् ।
 
[[संस्कृत भाषा]]मा [[महात्मा]] अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले [[रवीन्द्रनाथ टेगोर|रविन्द्रनाथ टेगोर]]ले महात्मा नामले सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा ''बापू'' नामले पनि चिनिन्छ [[गुजराती भाषा]]मा (બાપુ) ''बापू'' को अर्थ ''पिता'' हुन्छ । उनलाई सरकारी रूपमा भारतको '''[[राष्ट्रपिता]]'''को सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा विदा दिइन्छ । यो दिन '[[गान्धी जयन्ती]]'को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई [[अन्तर्राष्ट्रिय अहिंसा दिवस]]को रूपमा मनाइन्छ । सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा [[दक्षिण अफ्रिका]]मा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि सङ्घर्षमा प्रयोग गरे । सन् १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे । सन् १९२१ मा [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबीबाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा विदेशी राजबाट मुक्ति दिलाउने [[स्वतन्त्रता|स्वराज]] प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीजीले ब्रिटिश सरकारद्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा सन् १९३० मा [[नून सत्याग्रह|दांडी मार्च]] र यस पछाडी सन् १९४२ मा ब्रिटिश [[भारत छोड आन्दोलन]] सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीजीले सबै परिस्थितिहरूमा [[अहिंसा]] र [[सत्य]]को पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले [[साबरमती आश्रम]] आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन व्यतित गरे र परम्परागत भारतीय ''[[धोती]]'' र सूतबाट बनेको गम्छा लगाए जसलाई स्वयंले ''[[चर्खा]]''मा सूत काटेर हातैले बनाएका थिए । उनले सादा [[शाकाहारी]] भोजन खाए र आत्मशुद्धि तथा समाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे ।
 
== प्रारम्भिक जीवन ==
पङ्क्ति ३३:
 
===विदेशमै शिक्षा तथा वकालत गरे===
आफ्नो १९औं जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीजी [[यूनिभर्सिटी कलेज अफ लण्डन]]मा कानून संकाय पढ्न र [[वकील]] बन्नको लागि [[इङल्याण्ड]], [[लण्डन]] गए । भारत छोड्ने बेलामा जैन भिक्षु बेचारजी समक्ष हिन्दूहरूले मासु, रक्सी तथा संकीर्ण विचारधारालाई त्याग्नको लागि आफ्नो आमालाई दिएको एक वचनले उनको शाही राजधानी [[लण्डन]]मा बिताएको समयमा निकै प्रभावित गर्‍यो । तसर्थ गान्धीजीले ''अङ्ग्रेजी'' रीति रिवाजको अनुभव पनि गरे जस्तै उदाहरणको रूपमा उनी त्यहाँ नृत्य कक्षाहरूमा जाने गर्थे तर पनि वहाँले आफ्नो घरबेटी द्वारा बनाइएको मासु तथा काउली पचाउन सकेनन् । आफ्नो आमाको इच्छाहरूको बारेमा जो केही उनले पढेका थिए उनलाई सीधै अपनाउनुको सट्टा वहाँले आफ्नो बौद्धिकता बाट[[शाकाहार|शाकाहारी]] भोजनलाई आफ्नो भोजनको रूपमा स्वीकार गरे । उनले शाकाहारी समाजको सदश्यता ग्रहण गरे र संस्थाको कार्यकारी समितिको लागि चयन पनि भए जहाँ यीनले एउटा स्थानीय अध्यायको आधार राखे । पछाडी उनले संस्थाहरू गठन गर्नमा महत्वपूर्ण अनुभवको परिचय दिँदै यसलाई श्रेय दिए । उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल सोसाइटीका सदश्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई [[बौद्धबुद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू धर्म|हिन्दू]] साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो । त्यसै संस्थाका सदश्यहरूले गान्धीजीलाई ''[[श्रीमद्भगवद्गीता|भगवदगीता]]'' पढ्नको लागि प्रेरित गरे । [[हिन्दू धर्म]], [[ईसाई धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]], [[इस्लाम धर्म|इस्लाम]] र अन्य धर्महरूका बारेमा पढ्न सुर्मा गान्धीजीले विशेष रूचि देखाएनन् । [[इङल्याण्ड]] तथा [[वेल्स]] बार एसोसिएशनको माँगमा उनी भारत फर्कीए तर [[मुम्बई]]मा वकालत गर्नमा उनलाई खासै सफलता भेटेन । त्यसै समयमा एउटा हाईस्कूल शिक्षकको रूपमा अस्थायी नोकरीको लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाए तर एउटा अङ्ग्रेज अधिकारीको मूर्खताको कारण उनलाई यो कारोबार पनि छोड्नु पर्‍यो । उनले यस घटनाको वर्णन आफ्नो आत्मकथामा आफ्नो दाजुको तर्फबाट परोपकारको असफल कोशिशको रूपमा गरे । यसै कारणबाट उनले (सन् १८९३) मा एउटा भारतीय फर्मबाट नेटाल [[दक्षिण अफ्रिका]] जुन त्यसबेला अङ्ग्रेजी साम्राज्यको भाग थियो त्यहाँ एक वर्षको वकालत गर्ने करार स्वीकार गरेका थिए ।
 
== दक्षिण अफ्रिका (१८९३-१९१४)मा नागरिक अधिकारहरूको आन्दोलन ==
पङ्क्ति ११४:
--></ref>
 
महात्मा भन्ने शब्द [[संस्कृत भाषा|संस्कृत]]बाट लिइएएको हो जसमा '''महा'''को अर्थ '''महान''' र '''आत्म'''को अर्थ '''आत्मा''' हुन्छ । धेरैजसो सूत्रहरूको अनुसार जस्तै दत्ता र रोबिन्सनको '''रबिन्द्रनाथ टेगोर: सङ्कलन'''मा उल्लेख छ कि [[रविन्द्रनाथरवीन्द्रनाथ टेगोर|रबिन्द्रनाथ टेगोर]]ले सबैभन्दा पहिले गान्धीलाई '''महात्मा'''को संज्ञा दिएका थिए ।<ref>दत्ता, कृष्ण र एंड्र्यू रोबिन्सन, ''रबिन्द्रनाथ टेगोर: एक सङ्कलन'', p.२</ref> अन्य सूत्रहरूको अनुसार [[नौतम लाल भगवानजी मेहता।|नौतामलाल भगवानजी मेहता]]ले सन् १९१५ जनवरी २१ मा उनलाई यो संज्ञा दिएका थिए ।<ref><!--Translate this template and uncomment{{cite web|url=http://kamdartree.com/mahatma_kamdar.htm|title=Kamdartree: Mahatma and Kamdars}}
--></ref> यद्यपि गान्धीले आफ्नो आत्मकथामा भनेका छन् कि उनलाई कहिल्यै लागेन कि उनी यस सम्मानको योग्य छन् ।<ref>[http://kamdartree.com/Dr%20PJ%20Mehta.htm एम्.के.गान्धी: एक आत्मकथा].[[२१ मार्च]] [[सन् २००६|२००६]]को पुनः प्राप्त गरिएको</ref> '''मानपत्र'''का अनुसार, गान्धीलाई उनको न्याय र सत्यको सराहनीय बलिदानको लागि '''महात्मा''' नाम दिइएको हो ।<ref>[http://kamdartree.com/mahatma_kamdar.htm मोहनदास कसरी र कहिले प्रलेखन। गान्धी आफ्नो नामको अनुरूप नै "महात्मा"' बने [[२१ मार्च]] [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref>
 
पङ्क्ति १७४:
image:God is Truth.jpg|'''गान्धीको सत्यवादी नीति''' - [[साबरमति]] सन् १९२७ मार्च १३
image:Gandhi at Darwen with women.jpg|सन् १९३१ सेप्टेम्बर २६मा गान्धी टेक्सटाइल कायकर्ताहरू सँग
image:Tagore Gandhi.jpg|सन् १९४० मा गान्धी [[रवीन्द्रनाथ टेगोर|रविन्द्रनाथ टेगोर]]सँग
image:Young India.png|गान्धीजीले सुरुगरेको पत्रिका '''यंग इन्डिया'''
image:Mahatma Gandhi District in Houston Texas.JPG|अमेरिकाको टेक्ससमा गान्धी