"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५४:
<blockquote>यदि म एक यहूदी हुन्थें र जर्मनीमा जन्मेको हुन्थें र आफ्नो जीविकोपार्जन त्यहींबाट गरिरहेको हुन्थें भने जर्मनीलाई नै आफ्नो घर मान्ने थिएँ । यसको वावजूद कि कोइ सभ्य जर्मन मलाई धम्क्याउँछ वा उसले मलाई गोली हान्छ वा कुनै अँध्यारो कारागारमा फ्याँकिदिन्छ । म निकाला र मतभेदी आचरणको अधीनमा हुनबाट अस्विकार गर्नेछु र यसको लागि म यहूदी भाइहरूको प्रतीक्षा गर्दिनँ । उनीहरू आउन् र मेरो वैधानिक प्रतिरोधमा म सँग जोडियुन्, बरू मलाई आत्मविश्वास होला कि अन्तिममा सबै मेरा उदाहरण मान्नको लागि बाध्य हुनेछन् । यहाँ जुन सुझाव दिइएको छ यदि एउटा पनि यहूदी स्वीकार गर्छन् भने उनको स्थिति जुन अहिलेको समयमा छ त्यसभन्दा खराब हुने छैन । र यदि दिइएको पीडा उनी स्वेच्छापूर्वक सहन सक्छन भने त्यसले उनीहरूलाई भित्री शक्ति र आनन्द प्रदान गर्नेछ र हिटलरको सुविचारित हिंसा पनि यहूदिहरूको एउटा साधारण नरसंहारको रूपमा निष्कर्षित हो तथा यो त्यसका अत्याचारहरूको घोषणाको बिरूद्ध पहिलो जवाफ हुनेछ । यदि यहूदिहरूको मन मस्तिष्क स्वेच्छापूर्वक पीडा सहनको लागि तयार छ भने मेरो कल्पना बिनासको दिन पनि धन्यवाद ज्ञापन र आनन्दको दिनमा बदलिनेछ । <ref>ज्याक, होमर.'' [http://books.google.com/books?id=XpWO-GoOhVEC&pg=PR13&lpg=PR11&dq=The+Gandhi+Reader:+A+Sourcebook+of+His+Life+and+Writings&sig=mu7B1to2ve7qqIYNmXQMd5jifsY गान्धीको पाठक]'', पी पी ३१९-२०</ref></blockquote>
 
गान्धीको यी वक्तव्यहरूको कारण प्रसस्त आलोचना भयो जसको जवाफ उनले '''यहूदिहरू माथि प्रश्न''' लेखमा दिए साथमा उनका मित्रहरूले यहूदिहरूलाई गरिएको मेरो अपीलको आलोचनामा समाचार पत्रका दुई कटिङ पठाएका थिए । आलोचनाहरूले यो संकेत गर्छ जसले यहूदिहरूको बिरूद्ध भएको अन्यायको उपाय भनियो त्यो बिल्कुलै नयाँ थिएन । मेरो मात्र यो निवेदन छ कि यदि हृदयबाट हिंसा त्याग्ने हो भने त्यो अभ्यासबाट एउटा शक्ति सृजित हुनेछा जुन ठूलो त्यागको कारणबाट बनेको होस् ।<ref name="Homer-322">ज्याक होमर.'' गान्धीको पाठक'',पी ३२२</ref> उनले आलोचनाहरूको उत्तर '''यहूदी मित्रहरूलाई जवाफ'''<ref name="Homer-323-324">ज्याक होमर .''गान्धीको पाठक'', पी पी ३२३-४</ref> र "'''यहूदी र प्यालेस्टाइन"<ref name="Homer-३२४-३२६">ज्याक होमर '', गान्धीको पाठक '', पी पी ३२४-६</ref> मा दिएका थिए ।
यहूदिहरूलाई आसन्न आहुतिलाई लिएर गान्धीको बयानले कतिपय आलोचकहरूको आलोचना आकर्षित गरे ।<ref>डेविड लुईस स्केफर [http://www.nationalreview.com/comment/comment-schaefer042803.asp गान्धीले के गरे?] .''''२८ [[२८ अप्रिल|अप्रिल]] [[सन् २००३|२००३]]को राष्ट्रिय समीक्षा [[२१ मार्च|२१]] [[सन् २००६|मार्च २००६]], रिचर्ड ग्रेनिएर द्वारा पुनः प्राप्त गरिएको.[http://eserver.org/history/ghandi-nobody-knows.txt "द गान्धी नोबडी नोस"].''[[टीका पत्रिका|कमाटरी पत्रिका]] ([[:en:Commentary Magazine|Commentary Magazine]])''. मार्च १९८३ .[[२१ मार्च|२१]] [[सन् २००६|मार्च २००६]]मा पुनः समीक्षा गरिएको</ref> [[:en:Martin Buber|मार्टिन बबर]] जो स्वयं यहूदी राज्यको एउटा विरोधी थिए उनले गान्धीलाई सन् १९३९ फेब्रुअरी २४ मा एउटा कटु आलोचनात्मक पत्र लेखे । बबरले दृढतासँग भने कि अङ्ग्रेजद्वारा भारतीय मानिसहरूसँग जुन व्यवहार गरिएको थियो त्यही नाजिहरूद्वारा यहूदिहरूसँग गरिएको व्यवहार भन्दा भिन्न छ, यसको अलावा जब भारतीय उत्पीडनको शिकार थिए । त्यस समय गान्धीले केही अवसरमा बलको प्रयोगको समर्थन गरेका थिए । गान्धीले सन् १९३० मा जर्मनीमा यहूदिहरूको उत्पीडनलाई [[सत्याग्रह]] भित्र नै सन्दर्भित हो भनी भनेका थिए । सन् १९३८ नोभेम्बरमा उपरावित यहूदिहरूको नाजी उत्पीडनको लागि उनले अहिंसाको उपाय देखाए :
 
<blockquote>मलाई यस्तो महसुस भयो कि यहूदिहरूको जर्मन उत्पीडन इतिहासमा कुनै सामानान्तर होइन । पुरानो जमानाको तानाशाह कहिल्यै यति पागल थिएनन् जति हिटलर भए र यसलाई उनी धार्मिक उत्साहसँग गर्दछन् कि उनी एक यस्ता अनन्य धर्म र जंगी राष्ट्रको प्रस्तुत गरिरहेका छन् जसको नाममा कोई पनि अमानवीयता मानवीयताको नियम बन्दछ जसलाई अहिले र भविष्यमा पुरस्कृत गरिनेछ । ज्ञात रहोस कि एउटा पागल तर निडर युवाद्वारा गरिएको अपराध सम्पूर्ण जाति माथि अविश्वसनीय उग्रताका साथ छाप छोड्नेछ । यदि कहिल्यै कोई न्यायसंगत युद्ध मानवताको नाममा एउटा पुरा कामको प्रति जर्मनीको बर्बर उत्पीडनको बिरूद्ध युद्धलाई पूर्णरूपबाट उचित भन्न सकिँदो हो । तर म कुनै युद्धमा विश्वास राख्दिनँ । यसलाई युद्धको नाफा-नोक्सानको बारेमा चर्चा मेरो अधिकार क्षेत्रमा छैन । तर जर्मनीद्वारा यहूदिहरू माथि गरिएको यस किसिमको अपराध बिरूद्ध युद्ध गर्न सकिन्न र जर्मनीसँग गठबन्धन पनि गर्न सकिन्न । यो कसरी हुनसक्छ कि एउटा यस्तो देशको बीच गठबन्धन होस् जसबाट न्याय र प्रजातन्त्रको आश गरिन्छ र दोस्रो जसलाई दुबैको शत्रु घोषित गरिएको छ? ।</blockquote>