"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
#वैसाख शुक्ल [[तृतिया]]मा पर्ने [[अक्षय तृतिया]]मा भुटेको [[जौ]]को पिठो अथवा सातु, [[चीनी]] या सख्खर मिलायको पानी वा सर्वत माटोको भाँडो, [[अंखोरा]], गाग्री, गिलास जे सकिन्छ त्यसमा राखेर दान गर्नाले देवताहरू खुशी हुन्छन् र अक्षय पुण्य मिल्दछ भन्ने धारणा रहँदै आएको छ।
#वैशाख[[शुक्ल पक्ष|शुक्ल]] [[सप्तमी]]लाई [[गंगा नदी|गंगाजी]]को जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने धारणा रहेको छ।
#वैशाख शुक्ल [[पूर्णिमा|पुर्णिमा]]को दिन [[गौतम बुद्ध|भगवान बुद्ध]]को जन्म दिन [[बुद्ध पूर्णिमा|बुद्ध पुर्णिमा]] पर्दछ। यो दिन विश्व भरीका [[बौद्धबुद्ध धर्म|बौद्ध मार्गीहरू]]ले महान चाडको रुपमा मनाउछन्। गौतम बुद्धको जन्मस्थल [[लुम्बिनी]]मा यस दिन भव्य मेला लाग्दछ।
 
==गर्न हुने र गर्न नहुने कार्यहरू==
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित